नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बिहीबार छापावाल सुनको मूल्य पाँच सय रुपैयाँले बढेको हो।
सुनको मूल्य बढेसँगै बिहीबार छापावाल सुन एक लाख ५१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख ५१ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले बढेको छ। बिहीबार चाँदी एक हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी एक हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो।