स्थानीय बजारमा सुनको मूल्य रु दुई हजार चार सयले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु एक लाख ६५ हजारमा कारोबार भएको छापावाला सुन मंगलबार रु एक लाख ६२ हजार ६०० मा किनबेच भइरहेको छ।
यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। चाँदीको मूल्य प्रतितोला रु ३० ले घटेको छ। सोमबार प्रतितोला रु एक हजार ९५५ मा कारोबार भएको छ।