बाराहीका चार होटललाई साटाको अवार्ड
०७ असोज २०८१
•
३ मिनेट पाठ
बाराहीका चार होटललाई साटाको अवार्ड
बाराहीको काठमाडौंस्थित होटलले पाएको साटा अवार्ड। तस्बिरः नागरिक
होटल बाराही समूहले पोखरा सहित विभिन्न ठाउँमा संचालन गरेको चारवटा होटलले २०२४ को दक्षिण एशियाली ट्राभल (साटा) को भिन्दाभिन्दै अवार्ड हात पारेका छन्।  




बाराही समूहले काठमाडौमा संचालन गरेको होटल बाराहीले दक्षिण एसियाकै उत्कृष्ट होटलको अवार्ड (गोल्ड) हात पारेको छ। बाराहीले नै संचालन गरेको पोखराको सराङकोटस्थित सराङकोट माउन्टेन लजले मोस्ट रोमान्टिक रिसोर्टको अवार्ड हात पारेको छ।  

त्यस्तै चितवनमा संचालन भइरहेको बाराही जंगल लजले उत्कृष्ट वाइल्ड लाइफ लजको अवार्ड हात पारेको छ। पोखराको लेकसाइडमै संचालनमा रहेको आवास पोखरा (४० कोठा मुनि)ले सहरको उत्कृष्ट होटलको अवार्ड हात पारेको छ।  

काठमाडौंस्थित होटल बाराही दुइवर्षदेखि संचालनमा छ। बाराही काठमाडौंमा ८० (७७ डिलक्स र ३ सुइट) कोठा छन्। त्यस्तै सराङकोट माउन्टेन लजमा ३० (२८ डिलक्स र २ सुइट) वटा कोठा रहेका छन। बाराही जंगल लजमा ४० डिलक्स र १ फ्यामिलि सुइट गरि ४१ कोठा छन। पोखराको लेकसाइडस्थित आवासमा ३ सुइट, एक अपार्टमेन्ट र ३० डिलक्स रुम छन्। बाराहीले नै अहिले पोखरामा १ सय ८० कोठा सहितको डिलक्स पाँचतारे होटल बनाउँदैछ।

 ‘दक्षिण एशियाली मुलुकमै उत्कृष्ट हुन पाउनु निकै नै ठूलो उपलब्धि हो,’ पौडेलले भने, ‘सातोतिनो मेहनतले यो अवार्ड पाइँदैन। अवार्ड हात पार्नका लागि गुणस्तरीय सेवा पस्किनुपर्छ। त्यो सेवा कम मेहनतले सम्भव छैन।’  
पोखराको ‘नेचुरल भ्यु पोइन्ट’ मानिने सराङकोटको डाँडामा रहेको सराङकोट माउन्टेन लजमा माछापुच्छ«ेको छाँया डुबुल्की मार्ने रुफटप स्विमिङ पुल, हिमशृंखला र सुर्योदय हेर्दै रमाउन सकिने बाथटब, शितल मौसम र उत्कृष्ट आतिथ्यताले परिचित छ। त्यस्तै बाराही जंगल लज पर्यावरणमैत्री पूर्वाधारको रुपमा परिचित छ। यस्तै पोखरामा संचालित आवास पोखरा भने बजेट होटलका ग्राहकको रोजाईमा पर्ने गरेको छ।  

बाराहीका महाप्रबन्धक राजकुमार केसीका अनुसार होटलमा बसेका पाहुनाको प्रतिक्रिया, भोटिङ लगायतका आधारमा बाराही समुहका होटलले अवार्ड पाएको बताए। ‘बाराहीले उत्कृष्टताको छवि बनाएको छ। आगामि दिनमा अझै गुणस्तरीय सेवा दिन बाराही परिवारलाई हौसला मिलेको छ,’ केसीले भने।  

बाराहीका संचालक विप्लव पौडेलका अनुसार पोखराको लेकसाइडमै संचालित होटल बाराहीले पनि अघिल्लो वर्ष यस्तै अवार्ड जितेको थियो। ‘दक्षिण एशियाली मुलुकमै उत्कृष्ट हुन पाउनु निकै नै ठूलो उपलब्धि हो,’ पौडेलले भने, ‘सातोतिनो मेहनतले यो अवार्ड पाइँदैन। अवार्ड हात पार्नका लागि गुणस्तरीय सेवा पस्किनुपर्छ। त्यो सेवा कम मेहनतले सम्भव छैन।’  

संचालक पौडेलले यो अवार्डले बाराहीलाई अन्तर्राष्ट्रिय बजारमा परिचित गराउन सफल भएको बताए। ‘बाराहीलाई नचिनेका पाहुनाले पनि अब चिन्नेछन्। बाराहीको पहिचान पहिले भन्दा अझै फराकिलो भएको छ,’ उनले भने, ‘यसले बाराही परिवारलाई गुणस्तर कायम गर्न थप बल दिएको छ।’ अन्तर्राष्ट्रिय बजारमा बाराहीलाई बजारीकरण गर्न झनै सहज भएको उनले बताए।  

साटाका संस्करण दक्षिण एसियाका विभिन्न सहरमा आयोजना हुँदै आएको छ। यसपटकको ८औं संस्करण होटल एसोसिएसन नेपाल (हान)को सहकार्यमा नेपालमा सम्पन्न भएको थियो। दक्षिण एसियाका आतिथ्य क्षेत्रमा यो अवार्ड प्रतिष्ठित मानिन्छ। हरेक वर्ष साटाले पर्यटन क्षेत्रमा योगदान दिने विभिन्न होटल तथा संस्थालाई यस्तै उत्कृष्टताको अवार्ड प्रदान गर्दै आएको छ।  
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
५ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
यो पनि पढौँ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस