सिटिजन्स बैंक र पर्साको स्पर्श मल्टी स्पेसियालिटी हस्पिटलबीच व्यावसायिक सम्झौता भएको छ।
बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा सो सम्झौता भएको हो। सम्झौतापश्चात् बैंकका कार्डबाहक र मोबाइल बैंकिंङ ग्राहकले सो हस्पिटलका सेवाहरूमा २५ प्रतिशतसम्मको छुट पाउने छन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ।