आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। आजको कार्टुनमा नेकपा एमालेको संकल्प यात्राको नेतृत्त्व गरिरहेका अध्यक्ष केपी शर्मा ओलीलाई व्यङ्ग्य गरिएको छ।
अर्को समाचार
यो पनि
अर्को समाचार
आजको कार्टुन
संघीय गणतन्त्र नेपालकाे दाेस्राे राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेकाे सक्रिय राजनीतिमा फर्किएकी छन्। रविन साय्मीले ‘आजको कार्टुन’ मा यसै विषय केन्द्रित व्यङ्ग्यचित्र प्रस्तुत गरेको छ।