२३ वैशाख २०८१ आइतबार
image/svg+xml
Madan Thakur
मदन ठाकुर


मदन ठाकुरका लेखहरु :

मधेसकाे विकासका निम्ति प्रतिबद्ध छु: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसका जनताको पक्षमा आफू निरन्तर प्रतिबद्ध भएर लाग्ने बताएका छन्।

सर्लाहीमा प्रधानमन्त्रीलाई १०१ किलोको माला

सर्लाहीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाललाई १०१ किलोको फुलको मालाले स्वागत गरिएको छ।

बाराउद्योरण टोलका अग्निपीडितलाई सशस्त्रको राहत

सशस्त्र प्रहरीले सर्लाहीकाे विष्णु गाउँपालिका १ स्थित बाराउद्योरण टोलका अग्निपीडितलाई राहत सामग्री उपलब्ध गराएको छ।

गाउँ नै जलेपछि गर्भवती र सुत्केरीकाे बिचल्ली

हेर्दाहेर्दै जिउँदो भूतले सारा सपना खरानी बनायो। आँखाअगाडि सर्वस्व जलिरहँदा बिलौना र गुहार गरिरहनुबाहेक कुनै विकल्प थिएन। सर्लाहीको विष्णु गाउँपालिका १ बाराउधोरण गाउँ हेर्दाहेर्दै जलिरह्यो।

रौतहटमा अत्यधिक गर्मी, पानी नपाएर मर्न थाले जनावर

अत्यधिक गर्मी र सुख्खाको प्रभाव वन्यजन्तु तथा चराचुरंगीमाथि पर्न थालेको छ। लामो समयदेखि रहेको खडेरीले रौतहटको मुख्य नदीमध्येको एक बकैया खोला सुकिसकेको छ।

अफताब आलमसहित चार जनालाई जन्मकैदको सजाय

रौतहटको राजपुर बम काण्डले चर्चित कांग्रेस नेतामहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटले जन्मकैदको सजाय सुनाएको छ।

आलमकाे मुद्दामा बहस सकियो, फैसला आउँदै

रौतहटको राजपुर बम काण्डले चर्चित महम्मद आफताब आलमको मुद्दामा बहस सकिएको छ। गत १० गतेदेखि रौतहट जिल्ला अदालतमा चलिरहेको बहस बिहीबार सकिएको हो।

दुई समुदायबिच शान्ति तथा सद्भावका लागि सहमति

सर्लाहीमा दुई समुदायबिच मैत्रीभाव राख्ने सहमति भएको छ। जिल्ला प्रशासन कार्यालय सर्लाहीको पहलमा हिन्दू र मुस्लिम दुवै धर्मावलम्बीका अगुवाबिच सामाजिक सद्भाव कायम राख्न तथा शान्ति सुव्यवस्थामा कुनै किसिमको खलल पुग्न नदिन पाँच बुँदे सहमति भएको हो।

हत्या आरोपित भारतीय युवा आठ महिनापछि पक्राउ

भारतीय युवकको हत्या गर्ने एक भारतीय युवकलाई सर्लाही प्रहरीले आठ महिनापछि पक्राउ गरेको छ। सर्लाहीको हरिवन नगरपालिका–४ स्थित लखनदेही नदीको पुलमुनि एक भारतीय युवकको हत्या भएको थियो।

काठ तस्करकाे अनौठो उपाय, साइकलको स्वरुप नै परिवर्तन

काठ तस्करी नियन्त्रण गर्न डिभिजन वन कार्यालय रौतहटले ठूला सवारी साधनमाथि निगरानी बढाएपछि तस्करहरूले अनौठो उपाय अपनाएका छन्।

सर्लाहीमा जसपाका पूर्व सासंदमाथि आक्रमण, तीनजना प्रहरीकाे नियन्त्रणमा

सर्लाहीको इश्वरपुर नगरपालिकामा जसपाका पूर्व सासंद प्रमोद साहमाथि आक्रमण गरी कुटपिट भएको छ।

जमिनमा गाडिएको अवस्थामा ५३ राउन्ड गोली बरामद

नेपाल भारत सीमा नजिक रहेको मलंगवा नगरपालिका ८ गोरखकालीमा सञ्चालनमा रहेको मोटरसाइकल ग्यारेज अगाडिको खाली जमिनबाट सर्लाही प्रहरीले बिहीबार ५३ राउन्ड गोली बरामद गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्