साहसका साथ अगाडि सर्ने र पूरा गर्न कम्मर कस्ने उनको स्वभाव देखिन्छ। सयौँ असफलताका बीच सफलतातर्फ पाइला सारे उनले। सोमत नभएको साहसी बनेर सफलताको शिखरमा पुगे।
समुन्द्र मन्थनबाट अमृत निकाल्नुअघि कालकुट बिष निस्किएको थियो। हिन्दू पुराणमा उल्लेख भएअनुसार संसारको विनाश हुने भएपछि भगवान् महादेव कालकुट बिष पिउन तयार भए।
पृथ्वीनारायण शाहले नेपाल एकीकरण आरम्भ गरेकै समय अमेरिका स्वतन्त्रताका लागि क्रान्तिमा होमिएको थियो। लामो संघर्षपछि उसले स्वतन्त्रता हासिल ग¥यो । दुई शताब्दीबीच विश्वमा धेरै शक्तिशाली देशको उदय र पतन भ...
मुखर्जीको भ्रमणले द्विपक्षीय सम्बन्धमा कायापलट भइहाल्ने होइन। नयाँ गतिचाहिँ विकास हुन्छ। नेपालको आन्तरिक राजनीतिक समस्या समाधान पनि भइहाल्दैन। समस्या समाधानका पहलले द्रुत गति भने लिन सक्छ।
गोवाको त्रिपक्षीय भेट नेपाल मामलामा स्पष्ट सन्देश थियो दुई छिमेकी मुलुक भारत र चीनको। जसअनुसार भारत नेपाललाई आफ्नो प्राथमिक चासोको क्षेत्रका रूपमा कायम राख्न चाहन्छ।