‘सशस्त्र प्रहरीको क्याम्प बसेपछि सिमानामा आड भरोसा भएको छ। यो हाम्रो लागि गौरबको बिषय पनि हो’ फालोटका चौरीपालक चन्द्रलाल नेपाल भन्छन् ‘सिमा सुरक्षा, जैविक विविधताको संरक्षण हुन थालेको छ।’
३७ लाख रुपैयाँमा १० लिटर प्रतिमिटर क्षमता भएको अक्सिजन कन्सन्ट्रेटर २० थान, ८ लाख रुपैयाँको अक्सिजन सिलिण्डर ५० थान, ९ लाख बराबरको मल्टी पारामिटर प्यासेन्ट मनिटर ५ थान र १ लाख ६० हजार बराबरको एकसय थान...
कोरोना संक्रमित होम आइसोलेन्समा नबसेको, बजारतिर हिँड्ने गरेको तथा संक्रमितलाई पनि कसैले वास्ता नगरेको भन्ने विषयले निक्कै चर्चा पाएपछि संक्रमितको अवस्था बुझ्न घरमै जाने कामको सुरुवात गरिएको छ।
तमोर, काबेली जस्ता ठूला नदीमा मात्र होइन, स–साना नदीमा पनि माछा मार्न करेन्टको प्रयोग भइरहेको छ। कतै लुकिछिपी तथा कतै स्थानीय अगुवासँगै मिलेर पनि करेन्ट लगाउने गरेको पाइन्छ। कतै रमाइलोका लागि त कतै मा...
पूर्वी पहाडी जिल्ला पाँचथरमा कोरोना भाइरसको संक्रमण द्रुत गतिमा फैलिदै गएको छ। सदरमुकाम फिदिममा मात्र नभई ग्रामीण क्षेत्रमा पनि कोरोना भाइरसको सङ्क्रमण दैनिक फैलिदै गएको हो ।