नगेन्द्र उपाध्याय नगेन्द्र उपाध्याय
तीन वर्षदेखि बन्द हिल्सा नाका खुल्यो
समाज
Clock १८ वैशाख २०८० | २ मिनेट पाठ
तीन वर्षदेखि बन्द हिल्सा नाका खुल्यो
कोरोना महामारीका कारण साढे तीन वर्षदेखि बन्द हिल्सा नाका सोमबारबाट पूर्णरुपमा खुल्ला गरिएको छ।
Whatsapp
निजी कलेजलाई सम्बन्धन दिने निर्णयबाट पछि हट्यो मध्यपश्चिम विश्वविद्यालय
शिक्षा
Clock १८ वैशाख २०८० | २ मिनेट पाठ
निजी कलेजलाई सम्बन्धन दिने निर्णयबाट पछि हट्यो मध्यपश्चिम विश्वविद्यालय
विश्वविद्यालय निजी, सहकारी र सरकारी कलेजहरुलाई सम्बन्धन दिनका लागि सुचना प्रकाशित गरेको थियो। विद्यार्थी संगठनहरुले निजी कलेजहरुलाई सम्बन्धन दिन खोजिएको भन्दै आन्दोलन गरिरहेका थिए।
Whatsapp
कर्णाली प्रदेशसभा: विधेयक अधिवेशनमा एउटै विधेयक पारित नगरी अन्त्य
राजनीति
Clock १७ वैशाख २०८० | ३ मिनेट पाठ
कर्णाली प्रदेशसभा: विधेयक अधिवेशनमा एउटै विधेयक पारित नगरी अन्त्य
तर, कर्णाली प्रदेशसभाको विधेयक अधिवेशन एउटै विधेयक पारित नगरेर अन्त्य भएको छ।
Whatsapp
इच्छाशक्ति भए सम्भव हुने रहेछ
शिक्षा
Clock १७ वैशाख २०८० | ७ मिनेट पाठ
इच्छाशक्ति भए सम्भव हुने रहेछ
कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकाकी आशा गिरीले कक्षा सातको परीक्षा दिँदासम्म दुईवटा किताब पनि पाइनन्।
Whatsapp
सुर्खेतका खड्काद्वारा लुबुचे हिमालको सफल आरोहण
समाज
Clock १६ वैशाख २०८० | १ मिनेट पाठ
सुर्खेतका खड्काद्वारा लुबुचे हिमालको सफल आरोहण
वीरेन्द्रनगर–७ इत्रामका खड्काले अघिल्लो साता ६ हजार १२० मिटर अग्लो हिमाल लुबुचेको सफल आरोहण गरेका हुन्। पेशाले इन्जिनियर खड्का अमेरिकाको फ्लोराडो सहरमा बस्छन्।
Whatsapp
कर्णालीका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत
राजनीति
Clock १५ वैशाख २०८० | १ मिनेट पाठ
कर्णालीका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत
कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गरेका छन्। शुक्रबार प्रदेशसभाको १४ औँ बैठकबाट उनले विश्वासको मत प्राप्त गरेका हुन्।
Whatsapp
कागजमा निर्णय हुन्छ फिल्ड अनुगमन हुँदैन
समाज
Clock १४ वैशाख २०८० | ३ मिनेट पाठ
कागजमा निर्णय हुन्छ फिल्ड अनुगमन हुँदैन
लेकबेंसी नगरपालिकाले जिल्ला समन्वय समितिको निर्देशनपछि नदीजन्य पदार्थ संकलनका लागि ठेक्का लिएका व्यवसायीलाई नदीजन्य पदार्थ उत्खनन तथा संकलन गर्दा मेसिनरी औजार प्रयोग नगर्न निर्देशन दिएको छ। जिल्ला प्र...
Whatsapp
नदीजन्य पदार्थको दोहन: कागजमा निर्णय हुन्छ, फिल्ड अनुगमन हुँदैन्
समाज
Clock १३ वैशाख २०८० | ३ मिनेट पाठ
नदीजन्य पदार्थको दोहन: कागजमा निर्णय हुन्छ, फिल्ड अनुगमन हुँदैन्
लेकवेशी नगरपालिकाले जिल्ला समन्वय समितिको निर्देशनपछि नदीजन्य पदार्थ संकलनको ठेक्का लिएका व्यवसायीहरुलाई नदीजन्य पदार्थ उत्खनन् तथा संकलनका गर्दा मेसिनरी औजार प्रयोग नगर्न निर्देशन दियो।
Whatsapp
हिम्मत नहारेका ‘हिक्मत’
समाज
Clock १३ वैशाख २०८० | ९ मिनेट पाठ
हिम्मत नहारेका ‘हिक्मत’
उपल्लो जातिका सहपाठीसँग एउटै बेन्चमा हिक्मतले कहिल्यै बस्न पाएनन्। आफूसँगैका विद्यार्थीको मात्रै होइन, ‘गुरु’ हरूको व्यवहार पनि उस्तै हुन्थ्यो। बादी भएकै करण उनका कापी चेक गर्न मात्रै होइन, नजिक आउन प...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस