नगेन्द्र उपाध्याय नगेन्द्र उपाध्याय
कर्णालीमा सकियो मतदान
राजनीति
Clock ११ माघ २०८० | १ मिनेट पाठ
कर्णालीमा सकियो मतदान
कर्णालीमा स्थानीय तह र प्रदेश गरेर १९६ जना मतदान छन्। प्रदेशसभाका ४० तथा स्थानीय तहका १५६ मतदाताले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
Whatsapp
राजबहादुर हत्या प्रकरण: अभियुक्तविरुद्ध दोस्रो पटक पक्राउ पुर्जी जारी
समाज
Clock ०७ माघ २०८० | २ मिनेट पाठ
राजबहादुर हत्या प्रकरण: अभियुक्तविरुद्ध दोस्रो पटक पक्राउ पुर्जी जारी
१५ वर्षअघि हत्या गरिएका कालिकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्यामा संलग्न रहेको आरोप लागेका अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहसहित छ जनालाई पक्राउ गर्न सुर्खेत प्रहरीले जिल्ला अदालतबाट पक्राउ अन...
Whatsapp
राजबहादुर हत्या प्रकरण:सत्ताकै संरक्षणमा आरोपी
राजनीति
Clock ०६ माघ २०८० | ५ मिनेट पाठ
राजबहादुर हत्या प्रकरण:सत्ताकै संरक्षणमा आरोपी
एसएलसीमा प्रथम भएर उच्च शिक्षा अध्ययनका लागि सुर्खेत झरेका राजबहादुरको २०६५ फागुन २६ गते माओवादी लडाकु र अखिल क्रान्तिकारीका विद्यार्थीले हत्या गरे।
Whatsapp
माओवादी नेतृत्वकै कारण १५ वर्षदेखि फरार पञ्चा सिंह
समाज
Clock ०५ माघ २०८० | ४ मिनेट पाठ
माओवादी नेतृत्वकै कारण १५ वर्षदेखि फरार पञ्चा सिंह
१५ वर्षअघि सुर्खेतको वीरेन्द्रनगरमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको विषयलाई लिएर भएको विवादमा जन माविमा अध्ययनरत कालिकोटका युवक राजबहादुर मल्ल (१७)को हत्या भयो।
Whatsapp
छोराको हत्या गरेर फरार भएका बुबा पक्राउ
समाज
Clock ०४ माघ २०८० | १ मिनेट पाठ
छोराको हत्या गरेर फरार भएका बुबा पक्राउ
कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले आज बिहान ९ बजेतिर कैलालीको टीकापुरबाट उनलाई पक्राउ गरेको हो।
Whatsapp
पहिला छोरीको बलात्कार, जाहेरी दिँदा छोराको हत्या
समाज
Clock ०३ माघ २०८० | २ मिनेट पाठ
पहिला छोरीको बलात्कार, जाहेरी दिँदा छोराको हत्या
बुवाबाटै बहिनी बलात्कृत भएको जाहेरी दिने भरत मृत अवस्थामा फेला परे। प्रहरीका अनुसार बहिनी बलात्कृत भएको भनिएकै ठाउँ नजिकै भरतको शव फेला परेको हो।
Whatsapp
एनसिसी तालिम
राजनीति
Clock ०१ माघ २०८० | ४ मिनेट पाठ
एनसिसी तालिम
कालिकोटको खाडाचक्र नगरपालिका–१ का जीवन शाही जनजीवन माविमा कक्षा १० मा पढ्छन्।
Whatsapp
राष्ट्रिय भलिबल प्रतियोगिता: एपिएफलाई हराउँदै पुलिस च्याम्पियन
खेल
Clock २६ पौष २०८० | ३ मिनेट पाठ
राष्ट्रिय भलिबल प्रतियोगिता: एपिएफलाई हराउँदै पुलिस च्याम्पियन
साबिक विजेता नेपाल एपिएफ क्लबलाई हराउँदै ३४ औं राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लब जितेको छ।
Whatsapp
राष्ट्रिय भलिबल प्रतियोगिताः उपाधिका लागि एपिएफ र पुलिस भिड्दै
खेल
Clock २६ पौष २०८० | १ मिनेट पाठ
राष्ट्रिय भलिबल प्रतियोगिताः उपाधिका लागि एपिएफ र पुलिस भिड्दै
राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि एपिएफ र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस