कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर–१४ मा झन्डै २१ करोड रुपैयाँको लागतमा ‘स्टे होटेल भ्याली भ्यु’ सञ्चालनमा आएको छ। दैलेख सडकखण्ड अन्तर्गत पर्ने लादेमा तीन तारे स्तरको होटेल सञ्चालनमा आएको हो।
जिससले पाँच वर्षका लागि सम्झौता गरेपनि तीन वर्षमै जमिन खाली गर्न सार्वजनिक सूचना जारी गरेपछि विशाल निर्माण सेवाका सञ्चालक भक्तबहादुर श्रेष्ठ अहिले तनावमा छन्।
सुर्खेत उपत्यका नगर विकास समितिले आफ्नो स्वामित्वमा रहेको तर जिल्ला समन्वय समिति, सुर्खेतले भाडामा लगाएको सार्वजनिक जमिन र संरचना पनि खाली गर्ने भएको छ।