नगेन्द्र उपाध्याय नगेन्द्र उपाध्याय
दोहोरो नागरिकतामा गुरुङ अदालतबाट पनि दोषी ठहर
राजनीति
Clock २२ जेष्ठ २०८१ | २ मिनेट पाठ
दोहोरो नागरिकतामा गुरुङ अदालतबाट पनि दोषी ठहर
दोहोरो नागरिकता विवादमा वीरेन्द्रनगर नगर कार्यपालिकाका सदस्य नवराज गुरुङ जिल्ला अदालतबाट पनि दोषी ठहर भएका छन्।
Whatsapp
कांग्रेस एमाले मिलेर सरकार गठन हुँदैन : एनपी साउद
राजनीति
Clock १९ जेष्ठ २०८१ | २ मिनेट पाठ
कांग्रेस एमाले मिलेर सरकार गठन हुँदैन : एनपी साउद
नेपाली कांग्रेसका नेता एनपी साउदले नेकपा एमालेसँग मिलेर सरकार गठनको संभावना नरहेको बताएका छन् । उनले कांग्रेसको मुख्य प्रतिष्पर्धीनै एमाले भएकाले एमालेसँग सहकार्य गरेर सरकार नबन्ने बताए ।
Whatsapp
‘लो भोल्टेज’ ले व्यवसायी मारमा
समाज
Clock १९ जेष्ठ २०८१ | ४ मिनेट पाठ
‘लो भोल्टेज’ ले व्यवसायी मारमा
पछिल्लो समय सुर्खेतमा अनियमित विद्युत् आपूर्ति र ‘लो भोज्टेज’ का कारण विद्युतीय गाडीको व्यवसाय ओरालो लाग्दै गएको छ।
Whatsapp
बजेटमा कर्णाली : भूकम्पपछिको पुनर्निर्माणका लागि २१ अर्ब ६० करोड
अर्थ
Clock १६ जेष्ठ २०८१ | २ मिनेट पाठ
बजेटमा कर्णाली : भूकम्पपछिको पुनर्निर्माणका लागि २१ अर्ब ६० करोड
संघीय सरकारले जाजरकोटको बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रविन्दू भएर गएको भूकम्पपछिको पुनर्निर्माणका लागि २१ अर्ब ६० करोड रुपैयाँ छुट्याएको छ।
Whatsapp
भूकम्प पछिको पुर्ननिर्माणका लागि २१ अर्ब ६० करोड
अर्थ
Clock १६ जेष्ठ २०८१ | २ मिनेट पाठ
भूकम्प पछिको पुर्ननिर्माणका लागि २१ अर्ब ६० करोड
संघीय सरकारले जाजरकोटको बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रविन्दू भएर गएको भूकम्प पछिको पुर्ननिर्माणका लागि २१ अर्ब ६० करोड रुपैयाँ छुट्याएको छ।
Whatsapp
‘बैंक खाता छोरीको: सुरक्षा जीवनभरिको’ कार्यक्रम अलपत्र
समाज
Clock १५ जेष्ठ २०८१ | ३ मिनेट पाठ
‘बैंक खाता छोरीको: सुरक्षा जीवनभरिको’ कार्यक्रम अलपत्र
२०७१ पुस १ गते तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालिकोटको खाडाचक्र नगरपालिकाका दुई छोरीको बैंक खातामा रकम जम्मा गरी कार्यक्रमको शुभारम्भ गरेका थिए।
Whatsapp
सर्पको टोकाइले मृत्यु भएपछि क्षतिपूर्ति माग्दै सडक अवरुद्ध
समाज
Clock १४ जेष्ठ २०८१ | १ मिनेट पाठ
सर्पको टोकाइले मृत्यु भएपछि क्षतिपूर्ति माग्दै सडक अवरुद्ध
सर्पको टोकाइबाट मृत्यु भएका एक बालकका आफन्तले भेरी करिडोर अन्तर्गतको छिन्चु–जाजरकोट सडक खण्ड र सुर्खेत–दाङ सडक खण्ड अवरुद्ध पारेका छन्।
Whatsapp
११ वर्षदेखि प्रहरी कार्यालयमा ‘बन्दी’ बुद्ध
समाज
Clock १० जेष्ठ २०८१ | २ मिनेट पाठ
११ वर्षदेखि प्रहरी कार्यालयमा ‘बन्दी’ बुद्ध
बौद्धमार्गीहरुले काँक्रेविहारमा बुद्धमूर्ति प्रतिस्थापन गर्ने प्रतिबद्धता नआउँदासम्म प्रहरी कार्यालयबाट बुद्धमूर्ति फिर्ता नलिने बताउँदै आएका छन्।
Whatsapp
अझै त्रिपालमै भूकम्प पीडित
समाज
Clock ०४ जेष्ठ २०८१ | ४ मिनेट पाठ
अझै त्रिपालमै भूकम्प पीडित
देवी पुनको ओत लाग्ने ठाउँ पनि। जाजरकोटको नलगाड नगरपालिका– १ पाली स्थायी घर भएकी देवी पुन भूकम्पपछि त्रिपालमुनि बस्दै आएकी छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस