नगेन्द्र उपाध्याय नगेन्द्र उपाध्याय
पीडकलाई अदालतले थुनामुक्त गरेको भन्दै आन्दोलन
समाज
Clock २८ साउन २०८१ | २ मिनेट पाठ
पीडकलाई अदालतले थुनामुक्त गरेको भन्दै आन्दोलन
आत्महत्या दुरुत्साहन मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका आरोपीलाई उच्च अदालत सुर्खेतले थुनामुक्त गरेपछि पीडितहरू आन्दोलित भएका छन्।
Whatsapp
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता: लोगो, मस्कट र गीत सार्वजनिक
खेल
Clock २७ साउन २०८१ | ३ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता: लोगो, मस्कट र गीत सार्वजनिक
मंसिर २ देखि ९ गतेसम्म कर्णालीमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो, मस्कट र गीत सार्वजनिक भएको छ।
Whatsapp
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको १०० दिने काउन्टडाउन सुरु
खेल
Clock २५ साउन २०८१ | ३ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको १०० दिने काउन्टडाउन सुरु
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले आगामी मंसिरमा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा आफूहरूको सम्पूर्ण ध्यान केन्द्रित भएको बताएका छन्।
Whatsapp
खोलाले स्कुल बस बगायो, ११ जना विद्यार्थी घाइते
समाज
Clock २३ साउन २०८१ | १ मिनेट पाठ
खोलाले स्कुल बस बगायो, ११ जना विद्यार्थी घाइते
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगरको देउती विद्या सदन (डिभी निकेतन) को विद्यार्थी बोकेको बस इत्राम खोलाले बगाउँदा ११ जना विद्यार्थी घाइते भएका हुन्।
Whatsapp
मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
राजनीति
Clock २१ साउन २०८१ | ३ मिनेट पाठ
मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत प्राप्त गरेका छन्। माओवादी केन्द्रले साउन ७ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कँडेलले दोस्रो पटक विश्वासको मत लिएका हुन्।
Whatsapp
दुई वर्षभित्र कर्णालीमा पूर्ण विद्युतीकरण
अर्थ
Clock २० साउन २०८१ | १ मिनेट पाठ
दुई वर्षभित्र कर्णालीमा पूर्ण विद्युतीकरण
कर्णाली प्रदेशकी नवनियुक्त जलस्रोत तथा उर्जा विकास मन्त्री विजया बुढाले आगामी दुई वर्षभित्र कर्णालीमा पूर्ण विद्युतीकरण गर्ने बताएकी छन्।
Whatsapp
कर्णाली सरकारमा कांग्रेस सहभागी
राजनीति
Clock २० साउन २०८१ | ३ मिनेट पाठ
कर्णाली सरकारमा कांग्रेस सहभागी
केन्द्रमा दुई ठूला राजनीतिक दलहरु नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमतिको एक महिनापछि कर्णाली प्रदेश सरकारमा कांग्रेस सहभागी भएको छ।
Whatsapp
सिद्धार्थ बैंकले दियो विद्यार्थीलाई झोला र स्टेशनरी
अर्थ
Clock १९ साउन २०८१ | १ मिनेट पाठ
सिद्धार्थ बैंकले दियो विद्यार्थीलाई झोला र स्टेशनरी
सिद्धार्थ बैंक सुर्खेत शाखाले यहाँका ६० जना विद्यार्थीलाई झोला र स्टेशनरी सामाग्रीहरू वितरण गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले भैरव मावि, हरिडिलभूमि स्कुल र शिव माविमा अध्ययनरत जेहेन्दार त...
Whatsapp
कर्णाली प्रदेश:शहिदपुत्र भण्डारी सामाजिक विकास मन्त्री बन्दै
राजनीति
Clock १८ साउन २०८१ | १ मिनेट पाठ
कर्णाली प्रदेश:शहिदपुत्र भण्डारी सामाजिक विकास मन्त्री बन्दै
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रीमा सिफारिस भएका घनश्याम भण्डारी शहिदपुत्र हुन् । सशस्त्र द्वन्द्वका बेला २०५९ असोज १२ गते तत्कालीन विद्रोही माओवादीले भण्डारीका बुवा पूर्णबहादुर भण्डारीको हत्या ग...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस