नगेन्द्र उपाध्याय नगेन्द्र उपाध्याय
बाढीपीडित विद्यार्थीले ११ वर्षपछि पाए विद्यालयको छानो
समाज
Clock ०१ साउन २०८२ | २ मिनेट पाठ
बाढीपीडित विद्यार्थीले ११ वर्षपछि पाए विद्यालयको छानो
२०७१ सालको साउनमा आएको बाढीले सुर्खेत जिल्लामा ठूलो जनधनको क्षति पुर्‍यायो। ११५ जनाले ज्यान गुमाए। तीन हजार परिवार विस्थापित भएर थातथलो छोड्नुपर्‍यो।
Whatsapp
कर्णालीका मुख्यमन्त्री कँडेलले गरे मन्त्रीहरूसँग कार्य सम्पादन सम्झौता
राजनीति
Clock ०१ साउन २०८२ | २ मिनेट पाठ
कर्णालीका मुख्यमन्त्री कँडेलले गरे मन्त्रीहरूसँग कार्य सम्पादन सम्झौता
कार्यक्रममा मुख्यमन्त्री कँडेलले माथिल्लो निकायलाई आफ्नो जिम्मेवारी र जबाफदेहितासहित मन्त्रालयका कामकारबाहीलाई थप प्रभावकारी बनाउन कार्यसम्पादन सम्झौता गर्नु परेको बताए ।
Whatsapp
एचआइभी संक्रमित नै यौन व्यवसायमा संलग्न
समाज
Clock २९ असार २०८२ | २ मिनेट पाठ
एचआइभी संक्रमित नै यौन व्यवसायमा संलग्न
सुर्खेत प्रहरीले गत जेठ ३० गते वीरेन्द्रनगरका तीन वटा होटलबाट यौन व्यवसाय गराउने र संलग्न २९ जनालाई पक्राउ गर्‍यो। शुक्रबार मध्यराति पक्राउ परेकाहरूलाई प्रहरीले हिरासतमा राख्यो।
Whatsapp
मध्यपश्चिम विश्वविद्यालय : आंशिक शिक्षक आन्दोलित, सिनेट बैठकको तयारी
शिक्षा
Clock २७ असार २०८२ | २ मिनेट पाठ
मध्यपश्चिम विश्वविद्यालय : आंशिक शिक्षक आन्दोलित, सिनेट बैठकको तयारी
विश्वविद्यालयले अल्टिमेटमको सुनुवाइ नगरेपछि आंशिक शिक्षकले असार २२ गतेदेखि चरणबद्ध आन्दोलन गरिरहेका छन्।
Whatsapp
संक्रमणकालीन न्याय: आयोग पुनर्गठन गर्न द्वन्द्वपीडितको माग
समाज
Clock २५ असार २०८२ | ३ मिनेट पाठ
संक्रमणकालीन न्याय: आयोग पुनर्गठन गर्न द्वन्द्वपीडितको माग
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा हालै सरकारले गरेका पदाधिकारी नियुक्तिप्रति द्वन्द्वपीडितहरूले गम्भीर असहमति जनाउँदै यसलाई पुनर्गठन गर्नुपर्ने बताएका छन्।
Whatsapp
राउटे समुदायकाे लागि आयोगले दिएको निर्देशन कार्यान्वयन भएन्
समाज
Clock २५ असार २०८२ | २ मिनेट पाठ
राउटे समुदायकाे लागि आयोगले दिएको निर्देशन कार्यान्वयन भएन्
बुँदागत निर्देशनमा आयोगले राउटेहरूका लागि घुम्ती प्रहरी चौकी स्थापना गर्न, संरक्षित क्षेत्र घोषणा गर्न, मदिरा र सुर्तीजन्य पदार्थ विक्री–वितरण बन्द गर्न, राउटे खाम्ची भाषाको पाठ्यक्रम विकास गर्न निर्द...
Whatsapp
सुर्खेत पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको जिल्ला घोषणा
स्वास्थ्य
Clock २५ असार २०८२ | १ मिनेट पाठ
सुर्खेत पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको जिल्ला घोषणा
कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा हुन सकेकोप्रति बधाई ज्ञापन गर्दै यसको निरन्तरताको लागि आग्रह गरे।
Whatsapp
खुल्यो समृद्धि मार्गको ढोका
अर्थ
Clock २२ असार २०८२ | ६ मिनेट पाठ
खुल्यो समृद्धि मार्गको ढोका
उनले आज उद्घाटन भएको रेडिमेट फलामे बेलिब्रिज अस्थायी साधन मात्रै भएको पनि बताए। ‘सरकारबाट पक्की सडक पुलको अविलम्ब निर्माणमा साँचो र पर्याप्त बजेट व्यवस्थापन गर्नु नै यसको स्थायी समाधान र हामी सबैको का...
Whatsapp
हुम्ला हिँडेका प्रधानमन्त्री खराब मौसमका कारण सुर्खेतमै रोकिए
राजनीति
Clock २२ असार २०८२ | १ मिनेट पाठ
हुम्ला हिँडेका प्रधानमन्त्री खराब मौसमका कारण सुर्खेतमै रोकिए
बिहान साढे १० बजे सुर्खेत आइपुगेका प्रधानमन्त्री ओलीसहितको टोली सुर्खेतमै रोकिएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस