नगेन्द्र उपाध्याय नगेन्द्र उपाध्याय
अब नेताहरू पार्टी कार्यकर्ताको घर-घर पुग्नुपर्छ: वामदेव
राजनीति
Clock २७ मंसिर २०८२ | १ मिनेट पाठ
अब नेताहरू पार्टी कार्यकर्ताको घर-घर पुग्नुपर्छ: वामदेव
नेपाली कम्युनिष्ट पार्टीका नेता बामदेव गौतमले फागुन २१ गते हुने निर्वाचनका लागि ६४ लाख घरमा नेपाली कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ता पुग्नुपर्ने बताएका छन् ।
Whatsapp
‘प्रचण्ड नेतृत्वको सरकार ढलेपछि हो जेन-जी आन्दोलन भएको’
राजनीति
Clock २७ मंसिर २०८२ | १ मिनेट पाठ
‘प्रचण्ड नेतृत्वको सरकार ढलेपछि हो जेन-जी आन्दोलन भएको’
नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले पुष्पकमल दाहाल `प्रचण्ड´ नेतृत्वको सरकार नढलेको भए देशमा जेन-जी आन्दोलनको अवस्था नआउने बताएका छन् ।
Whatsapp
कर्णालीको खर्च मापदण्डले व्यवसायी मारमा
अर्थ
Clock २६ मंसिर २०८२ | ३ मिनेट पाठ
कर्णालीको खर्च मापदण्डले व्यवसायी मारमा
होटलमा गर्नुपर्ने भएमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सहमति लिएर खरिद सम्वन्धी कानुन र प्रचलित अन्य कानुन बमोजिम सञ्चालन गर्न सकिने खर्च मापदण्डमा उल्लेख छ ।
Whatsapp
भदौ २४ को विध्वंसमा संलग्नलाई राज्यले नै जोगाइराखेको छ : मुख्यमन्त्री कँडेल
राजनीति
Clock २४ मंसिर २०८२ | १ मिनेट पाठ
भदौ २४ को विध्वंसमा संलग्नलाई राज्यले नै जोगाइराखेको छ : मुख्यमन्त्री कँडेल
कँडेलले एकजना व्यक्ति जिल्लामा आउँदा हजारभन्दा बढी प्रहरी परिचालन गर्नुपर्ने अवस्था रहेको भन्दै यस्तो अवस्थामा चुनावको कुरा भइरहेको बताए।
Whatsapp
गाउँका ‘न्यायालय’मा आउने अधिकांश उजुरी महिलासँग जोडिएका
समाज
Clock १२ मंसिर २०८२ | ३ मिनेट पाठ
गाउँका ‘न्यायालय’मा आउने अधिकांश उजुरी महिलासँग जोडिएका
अधिकांश उजुरी महिलासँग सम्बन्धित हुन्छन् । न्यायिक समितिमा आएका मध्ये अधिकांश ज्याला नपाएको, घरेलु हिंसाको सिकार भएको, साँध–सीमा मिचिएकोलगायतका धेरै छन् ।
Whatsapp
चुनावी चर्चा: संक्रमणकालको निकास चुनाव
राजनीति
Clock ०५ मंसिर २०८२ | ६ मिनेट पाठ
चुनावी चर्चा: संक्रमणकालको निकास चुनाव
जेन-जी आन्दोलनपछि बनेको सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन घोषणा गरेसँगै कर्णालीका विभिन्न जिल्ला निर्वाचन कार्यालयमा मतदाता सूचीमा नाम लेखाउनेको भिडभाड छ।
Whatsapp
आन्तरिक मामिला तथा कानुन मन्त्रालय खारेज
राजनीति
Clock ०१ मंसिर २०८२ | १ मिनेट पाठ
आन्तरिक मामिला तथा कानुन मन्त्रालय खारेज
आन्तरिक मामिला तथा कानुन मन्त्री खारेज भएसँगै कर्णालीमा मन्त्रालयको संख्या घटेर सात हुनेछ।
Whatsapp
१० औं राष्ट्रिय खेलकुदलाई कर्णालीको तयारी शून्य
खेल
Clock २५ कार्तिक २०८२ | ३ मिनेट पाठ
१० औं राष्ट्रिय खेलकुदलाई कर्णालीको तयारी शून्य
प्रतियोगिता आयोजना हुने कर्णाली प्रदेश सरकारको तयारी भने अहिलेसम्म शून्य छ ।
Whatsapp
संविधानको रक्षाका लागि जनप्रतिनिधिहरु अग्रभागमा आउनुहोसः  मुख्यमन्त्री कँडेल
राजनीति
Clock २५ कार्तिक २०८२ | ३ मिनेट पाठ
संविधानको रक्षाका लागि जनप्रतिनिधिहरु अग्रभागमा आउनुहोसः मुख्यमन्त्री कँडेल
मुख्यमन्त्री कँडेलले सार्वजनिक सेवा प्रवाह, विकास निर्माणसँगै मुलुकको संविधानको रक्षा गर्ने दायित्व पनि जनप्रतिनिधिको भएकोले अहिलेको परिस्थितिमा जनप्रतिनिधिहरु अग्रभागमा आउनुपर्ने बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस