जलश्रोत तथा सिँचाई डिभिजन कार्यालय दिक्तेल खोटाङका प्रमुख नारायणकाजी श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस सहित पक्राउ गरेको छ । प्रमुख श्रेष्ठलाई दिक्तेल रुपाकोट मझुवागढी–१ दिक्तेल...
जिल्ला समन्वय समिति खोटाङले त्रि–धार्मिकस्थल हलेसीको गुरुयोजना कार्यान्वयनमा सहयोग गर्ने कार्यक्रम तय गरेको छ । सोमबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित चौथोे जिल्लासभाले हलेसीको बृहत्तर गुरुयोजना...
खोटाङ भित्रिने स्थानीयलाई पिसिआर परीक्षणको रिपोर्ट नआएसम्मका लागि राख्ने ‘होल्डिङ’ सेन्टर बनाउने तयारी गरिएको छ । स्वदेश तथा विदेशबाट भित्रिने स्थानीयलाई पिसिआर परीक्षणको रिपोर्ट नआएसम्मका लागि राख्ने...
खोटाङमा विपद जोखिम न्यूनीकरणका लागि सुरक्षा सचेतना अभियान सुरु गरिएको छ । वर्षा याम सुरु भएसँगै निम्तिने प्राकृतिक विपत्तीबाट सर्वसाधारणको जिउधनको रक्षाका लागि समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्ग...
खोटाङको जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङका ८५ घर परिवारलाई राहत बाँडिएको छ । लकडाउनका कारण आयमुलक काम गर्न नपाउँदा समस्यामा परेका विपन्न परिवारलाई छानेर आइतबार चामल, दाल, तेल लगायतका खाद्य सामग्री प्रद...
नेपाल सरकारले नयाँ बजेटमा ६३५ मेगावाटको दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनालाई प्राथमिकतामा राखेपछि खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका स्थानीयमा उत्साह जागेको छ ।
खोटाङको खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीका अगुवा किसान इन्द्र नारथुंगेका बगानमा बन्दा र काउली रहरलाग्दो उत्पादन भएको छ । तर, लकडाउनका कारण बन्दा र काउलीलाई बजारसम्म पुर्याउन सक्ने अवस्था छैन । बजा...
सुरुमा आफूलाई कोरोना संक्रमण भएको जानकारी पाउँदा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका गिपेन्द्र राईलाई सपनाझैं लागेको थियो । कोरोना संक्रमण भएको पुष्टि भएको भन्दै स्वास्थ्यकर्मी र प्रहरीको टोली घर...
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका तीन जना कोरोना संक्रमित भारतबाट आएका खुलेको छ । रोजगारी खोज्दै भारतका विभिन्न स्थानमा पुगेको अवस्थामा लकडाउन भएपछि गाउँ फर्किएका हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा...