यो निर्वाचनमा पनि ‘घण्टी बजाऊँ’ भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा माहोल देखिएको थियो। यो माहोलले मोरङमा भने खासै प्रभाव पार्न सक्ने अवस्था प्रारम्भिक मत परिणाममा देखिएको छैन।
विराटनगर–३ कै पुष्प मार्गमा शनिबार बिहान शंकास्पद वस्तु भेटिएको थियो। बिहान ‘मर्निङ वक’का लागि हिँडेकाले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए। यहाँ खार्जीकै जस्तो प्रकृतिमा शंकास्पद वस्तु रा...