टस जिती पहिलो ब्याटिङ थालेको कोसीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ६५ रन बनायो। जसमा वसन्त यादवले ४६, अमित रायले ४३ रन बनाए। नेशनलका निरज मण्डलले २ विकेट लिए।
हिसान स्पोर्ट्स मिटको क्रिकेट खेलतर्फ विकेभिएम र कान्तिपुर कलेज विजयी हुँदै क्वाटरफाइनलमा पुगेका छन्। प्रतियोगिताअन्तर्गत बुधबार भएको फुटबल खेलतर्फ रेडस्टार, जनक मेमोरियल र शिक्षादीप तथा भलीबल खेलतर्...
हिसान स्पोर्ट्स मिटको ११ औं संस्करण मंगलबारदेखि सुरु हुँदैछ। उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल मोरङ (हिसान)ले विराटनगरमा खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको हो।