पूर्वाञ्चाल विश्वविद्यालयको ११ औं दीक्षान्त समारोहलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सरकार शिक्षा क्षेत्रको गुणात्मक सुधारमा लागेको बताएका हुन्।
सातौं विराट गोल्डकपको फाइनलमा घरेलु टोली विराटनगर सिटी फुटबल क्लब पुगेको छ। सोमबार राति भएको खेलमा जावलाखेल युथ क्लबलाई पराजित गर्दै विराटनगर उपाधि नजिक पुगेको हो।
विश्व छारे रोग दिवसको अवसरमा न्यूरो हस्पिटलले एक हप्तासम्म निःशुल्क ओपिडी सेवा सुरु गरेको छ। चैत १२ देखि १७ गतेसम्म छारे रोग सम्बन्धी उपचार सेवाका लागि हस्पिटलले ओपिडी सेवा निःशुल्क राखेको हो।
विश्व छारे रोग दिवसको अवसरमा न्यूरो हस्पिटलले एक हप्तासम्म निःशुल्क ओपिडी सेवा सुरु गरेको छ। चैत १२ देखि १७ गतेसम्म छारे रोग सम्बन्धी उपचार सेवाका लागि हस्पिटलले ओपिडी सेवा निःशुल्क राखेको हो।