चुमन बस्नेत चुमन बस्नेत
भारतीय लरी दुर्घटनामा ३ बालबालिकाको मृत्यु, १ घाइते
समाज
Clock ११ फागुन २०८० | १ मिनेट पाठ
भारतीय लरी दुर्घटनामा ३ बालबालिकाको मृत्यु, १ घाइते
शुक्रवार बिहान ६ बजेतिर मार्बल लिएर आउँदै गरेको आर.जे. २९ जी.बी. १५६१ नम्बरको भारतीय ट्रक साँघुरो सडकमा पल्टिँदा दुर्घटना भएको थियो।
Whatsapp
मोरङमा भारतीय लरी दुर्घटना, मानवीय क्षति भएको आशंका 
समाज
Clock ११ फागुन २०८० | १ मिनेट पाठ
मोरङमा भारतीय लरी दुर्घटना, मानवीय क्षति भएको आशंका 
कच्चा पदार्थ बोकेर उद्योगतर्फ जाँदै गरेको भारतीय आर जे २९ जीबी १५६१ नम्बरको लरी शुक्रबार बिहान बुढीगंगा सडकखण्डमा पल्टिएको हो।
Whatsapp
चैत १५ गतेदेखि विराट गोल्डकप हुने
खेल
Clock १० फागुन २०८० | २ मिनेट पाठ
चैत १५ गतेदेखि विराट गोल्डकप हुने
विराटनगरमा ८ औं विराट गोल्डकप प्रतियोगिता चैतको दोस्रो सातादेखि सुरु हुँदैछ। नेपाली फुटबलको इतिहासमा महत्त्वपूर्ण रहेको तथा चर्चित विराट गोल्डकप फुटबल प्रतियोगिता चैत १५ देखि २४ गतेसम्म हुने भएको हो।
Whatsapp
‘विराटनगर जुट मिल्स’ आगलागीको अझै खुलेन कारण
समाज
Clock ०९ फागुन २०८० | २ मिनेट पाठ
‘विराटनगर जुट मिल्स’ आगलागीको अझै खुलेन कारण
विराटनगर महानगरपालिका–१६ मा रहेको देशकै पहिलो उद्योग ‘विराटनगर जुट मिल्स’मा मंगलबार राति आगलागी भएको छ।
Whatsapp
कोशी प्रदेशमा ९ लाख बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइँदै
स्वास्थ्य
Clock ०८ फागुन २०८० | २ मिनेट पाठ
कोशी प्रदेशमा ९ लाख बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइँदै
कोशी प्रदेशका ८ लाख ९३ हजार बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइने भएको छ।
Whatsapp
मोटरसाइकलको ठक्करबाट घाइते महिलाको मृत्यु
समाज
Clock ०८ फागुन २०८० | १ मिनेट पाठ
मोटरसाइकलको ठक्करबाट घाइते महिलाको मृत्यु
मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक जना महिलाको उपचारका क्रममा मृत्यु भएको छ।
Whatsapp
स्वयंसेविकाको खुट्टामा जुत्ता लगाएर मुख्यमन्त्रीले गरे सम्मान
राजनीति
Clock ०७ फागुन २०८० | २ मिनेट पाठ
स्वयंसेविकाको खुट्टामा जुत्ता लगाएर मुख्यमन्त्रीले गरे सम्मान
७४ औं प्रजातन्त्र दिवसका अवसरमा कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले १४ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ।
Whatsapp
श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ
समाज
Clock ०५ फागुन २०८० | १ मिनेट पाठ
श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ
श्रीमानको हत्या आरोपमा मोरङको सुन्दरहरैँचाकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
आगलागी नियन्त्रणका लागि ‘डिप बोरिङ’ जडान
अर्थ
Clock ०४ फागुन २०८० | १ मिनेट पाठ
आगलागी नियन्त्रणका लागि ‘डिप बोरिङ’ जडान
आगलागी नियन्त्रणका लागि विराटनगर महानगरपालिकाले मुख्यबजार क्षेत्रमा डिप बोरिङ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस