चुमन बस्नेत चुमन बस्नेत
एन्फाका केन्द्रीय सदस्य धिमालको नि*धन
खेल
Clock ०८ असोज २०८३ | १ मिनेट पाठ
एन्फाका केन्द्रीय सदस्य धिमालको नि*धन
उनी केही समयअघि भारतको हैदरवादमा उपचार गराएर घर फर्किएका थिए।
Whatsapp
एउटै कोठामा इसीडीदेखि कक्षा ५ सम्मका विद्यार्थी
शिक्षा
Clock ३१ भदौ २०८३ | ४ मिनेट पाठ
एउटै कोठामा इसीडीदेखि कक्षा ५ सम्मका विद्यार्थी
विद्यालयमा भौतिक पूर्वाधार र जनशक्तिको अभावका कारण विद्यार्थीले आधारभूत शैक्षिक सुविधासमेत सहज रूपमा पाउन सकेका छैनन्।
Whatsapp
मोरङ उद्योग व्यापार संघको अध्यक्षमा साह निर्विरोध
समाज
Clock २८ भदौ २०८३ | १ मिनेट पाठ
मोरङ उद्योग व्यापार संघको अध्यक्षमा साह निर्विरोध
मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिलकुमार साह निर्विरोध निर्वाचित भएका छन्। संघको ३५ औँ कार्य समितिको अध्यक्षमा साह निर्विरोध चयन भएका हुन्।
Whatsapp
सिटी सफारीको ठक्करबाट वृद्धको मृत्यु प्रकरण : चालक पक्राउ
समाज
Clock २८ भदौ २०८३ | २ मिनेट पाठ
सिटी सफारीको ठक्करबाट वृद्धको मृत्यु प्रकरण : चालक पक्राउ
आइतबार बिहान साढे ६ बजेतिर मालपोत कार्यालय नजिकै वृद्धको शव भेटिएको सूचना पाएपछि मोरङ प्रहरीले अनुसन्धान थालेको थियो।
Whatsapp
कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका एक जनाको मृत्यु
समाज
Clock २७ भदौ २०८३ | १ मिनेट पाठ
कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका एक जनाको मृत्यु
जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका एक जना कैदीबन्दीको मृत्यु भएको छ।
Whatsapp
विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
समाज
Clock २७ भदौ २०८३ | १ मिनेट पाठ
विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
विराटनगरमा शनिबार बिहानका राति मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ।
Whatsapp
मोरङ कारागारभित्र भेटियो १० लाख नगद, मोबाइल र फलामे रड, सुरक्षा संयन्त्रमै गम्भीर प्रश्न
समाज
Clock २५ भदौ २०८३ | ३ मिनेट पाठ
मोरङ कारागारभित्र भेटियो १० लाख नगद, मोबाइल र फलामे रड, सुरक्षा संयन्त्रमै गम्भी...
जिल्ला कारागार मोरङको कैदीबन्दीको कोठाभित्र ठुलो परिणामको नगद, मोबाइल र फलामे रड फेला परेको कारारगार सुरक्षामाथि ठुलो प्रश्न उठेको छ ।
Whatsapp
पुनः झडपपछि मोरङ कारागारका १८ कैदीबन्दीको स्थानान्तरण
समाज
Clock २३ भदौ २०८३ | २ मिनेट पाठ
पुनः झडपपछि मोरङ कारागारका १८ कैदीबन्दीको स्थानान्तरण
मोरङ कारागारभित्र कैदीबन्दीबीच पुनः विवाद र झडप भएपछि १८ जना कैदीबन्दीलाई अन्य जिल्लाका विभिन्न कारागारमा स्थानान्तरण गरेको छ।
Whatsapp
विराटनगर रथयात्रामा संकलित भेटी बाढीपीडितलाई सहयोग गरिने
समाज
Clock २२ भदौ २०८३ | २ मिनेट पाठ
विराटनगर रथयात्रामा संकलित भेटी बाढीपीडितलाई सहयोग गरिने
विराटनगरमा हालै सम्पन्न ऐतिहासिक ५९ औँ राधाकृष्ण रथयात्राका क्रममा भक्तजनबाट संकलित भेटी रकम बाढीपीडितको राहतका लागि प्रदान गरिने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस