विराट गोल्डकप फुटबल प्रतियोगिताको ८ औं संस्करणको उपाधि जितका लागि शनिबार घरेलु टोली साङ्ग्रिला मोरङ एफए र काठमाडौँको मच्छिन्द्र फुटबल क्लब खेल्दै छन्। दुवै टोलीले उपाधि आफ्नो पक्षमा हुने दाबी गरेका हु...
विराट गोल्डकप फुटबल प्रतियोगिताको आठौं संस्करणको उपाधिनजिक पुग्न आज काठमाडौंको मच्छिन्द्र फुटबल क्लब र भारत सिक्किमको ड्रागन फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदै छ।
विराटनगरमा जारी आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुग्न आज घरेलु टोली सांग्रिला मोरङ फुटबल क्लब र विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ भिड्ँदै छन्।
विराटनगरको सहिद रंगशालामा जारी आठौं विराट गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत घरेलु टोली सांग्रिला मोरङ फुटबल क्लब र भुटानको आरटिसी एफसीबीच आज प्रतिस्पर्धा हुँदै छ।