चुमन बस्नेत चुमन बस्नेत
विवाहमा आएका युवाको छुरा प्रहार गरी हत्या
समाज
Clock ०७ असार २०८१ | १ मिनेट पाठ
विवाहमा आएका युवाको छुरा प्रहार गरी हत्या
विराटनगरमा एक युवाको छुरा प्रहार गरी हत्या भएको छ। सुनसरीको दुहबी घर भएका एक जना युवकको विराटनगरमा छुरा प्रहार गरी हत्या भएको हो।
Whatsapp
मोरङमा चट्याङ लागेर किशोरीको मृत्यु
समाज
Clock ०५ असार २०८१ | १ मिनेट पाठ
मोरङमा चट्याङ लागेर किशोरीको मृत्यु
वर्षासँगै परेको चट्याङले रतुवामाई नगरपालिका–४ झुर्कियाकी १६ वर्षीय विपना महतोको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए।
Whatsapp
रतुवामाईमा चट्याङले किशोरीको मृत्यु
समाज
Clock ०५ असार २०८१ | १ मिनेट पाठ
रतुवामाईमा चट्याङले किशोरीको मृत्यु
मोरङको रतुवामाईमा चट्याङले लागेर मंगलबार बिहान एक जना किशोरीको मृत्यु भएको छ।
Whatsapp
ग्रामथान गाउँपालिका अध्यक्षको निधन
समाज
Clock ०४ असार २०८१ | १ मिनेट पाठ
ग्रामथान गाउँपालिका अध्यक्षको निधन
मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारुको सोमबार निधन भएको छ।
Whatsapp
चट्याङले अचेत भएका वृद्धको मृत्यु
समाज
Clock ०१ असार २०८१ | १ मिनेट पाठ
चट्याङले अचेत भएका वृद्धको मृत्यु
विराटनगरमा शुक्रबार बिहान परेको चट्याङले बेहोस भएका एक जना वृद्धको मृत्यु भएको छ ।
Whatsapp
कोशी प्रदेश : खेल पूर्वाधारको विकासले खेलाडीमा उत्साह
खेल
Clock ०१ असार २०८१ | १२ मिनेट पाठ
कोशी प्रदेश : खेल पूर्वाधारको विकासले खेलाडीमा उत्साह
खेलकुद पूर्वाधारमा भएको उल्लेख्य विकासले कोशी प्रदेशका खेलाडीमा उत्साह थपिइरहेको छ।
Whatsapp
स्वास्थ्य बिमा दर्ता सहयोगीले थाले आन्दोलन
स्वास्थ्य
Clock ३१ जेष्ठ २०८१ | १ मिनेट पाठ
स्वास्थ्य बिमा दर्ता सहयोगीले थाले आन्दोलन
न्यूनतम तलब सुविधासहित विभिन्न माग राख्दै स्वास्थ्य बिमा दर्ता सहयोगीहरूले आन्दोलन थालेका छन् ।स्वास्थ्य बिमा दर्ता सहयोगीहरूले बिहीबार कोसी प्रदेशको मुख्यमन्त्रीको कार्यालयको गेटमा धर्ना दिएका छन् ।
Whatsapp
विराटनगरबाट ब्राउन सुगरसहित ४ जना पक्राउ
समाज
Clock ३१ जेष्ठ २०८१ | १ मिनेट पाठ
विराटनगरबाट ब्राउन सुगरसहित ४ जना पक्राउ
लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित विराटनगरबाट प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
Whatsapp
हात्तीको बच्चा मृत भेटियो
समाज
Clock ३० जेष्ठ २०८१ | १ मिनेट पाठ
हात्तीको बच्चा मृत भेटियो
जंगली हात्तीको बच्चा (छावा) मोरङको सुन्दरहरैँचामा बुधबार बिहान मृत भेटिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस