चुमन बस्नेत चुमन बस्नेत
सहकारी ठगी प्रकरण: पूर्व वडाध्यक्ष थुनामा, सांसदकी पत्नी र वर्तमान वडाध्यक्ष फरार
समाज
Clock ३० मंसिर २०८१ | २ मिनेट पाठ
सहकारी ठगी प्रकरण: पूर्व वडाध्यक्ष थुनामा, सांसदकी पत्नी र वर्तमान वडाध्यक्ष फरा...
उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा सङ्घीय संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासहित २६ जनाविरुद्ध मुद्दा दायर भएको छ।
Whatsapp
मोरङमा मोटरसाइकल दुर्घटना हुँदा बाबु छोराको मृत्यु
समाज
Clock ३० मंसिर २०८१ | १ मिनेट पाठ
मोरङमा मोटरसाइकल दुर्घटना हुँदा बाबु छोराको मृत्यु
मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाटमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु भएको छ।
Whatsapp
कोशीको कानुनमन्त्रीमा रेवतीरमण भण्डारी नियुक्त
राजनीति
Clock १७ मंसिर २०८१ | १ मिनेट पाठ
कोशीको कानुनमन्त्रीमा रेवतीरमण भण्डारी नियुक्त
मुख्यमन्त्री कार्कीले सोमबार प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीलाई नियुक्त गरेका हुन्।
Whatsapp
नक्कली सुन देखाएर ठगी गर्ने ६ जना पक्राउ
समाज
Clock १७ मंसिर २०८१ | २ मिनेट पाठ
नक्कली सुन देखाएर ठगी गर्ने ६ जना पक्राउ
जिल्ला प्रहरी कार्यालय मोरङले सोमबार पत्रकार सम्मेलनमार्फत ठगी गर्ने गिरोहका ६ जनालाई सार्वजनिक गरेको हो। पक्राउ पर्नेमध्ये ५ जना ५० वर्षमाथि र १ जना ३४ वर्षका छन्।
Whatsapp
ग्रामथानमा अध्यक्ष जितेपछि माझीको विजयोत्सव (तस्वीर)
फोटो फिचर
Clock १७ मंसिर २०८१ | १ मिनेट पाठ
ग्रामथानमा अध्यक्ष जितेपछि माझीको विजयोत्सव (तस्वीर)
मोरङ ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार नमोनारायण माझी छ हजार नौ सय ६९ मत ल्याएर निर्वाचित भएका छन्।
Whatsapp
मोरङको ग्रामथानमा ६३ प्रतिशत मत खस्यो
राजनीति
Clock १६ मंसिर २०८१ | १ मिनेट पाठ
मोरङको ग्रामथानमा ६३ प्रतिशत मत खस्यो
मोरङको ग्रामथान गाउँपालिकामा मतदान गर्नेमा पुरुषभन्दा महिलाको संख्या धेरै रहेको छ । अपराह्न ३ बजेसम्मको तथ्यांक अनुसार पुरुषभन्दा झन्डै १ हजार बढी महिला मतदानमा सहभागी भएका हुन् ।
Whatsapp
मोरङको ग्रामथान गाउँपालिकामा बिहान १० बजेसम्म १५ प्रतिशत मत खस्यो
राजनीति
Clock १६ मंसिर २०८१ | २ मिनेट पाठ
मोरङको ग्रामथान गाउँपालिकामा बिहान १० बजेसम्म १५ प्रतिशत मत खस्यो
गाउँपालिकाका अध्यक्ष पदको उपनिर्वाचनमा १६ जनाको उम्मेदवारी दर्ता भएको छ। १५ जना विभित्र दलबाट उम्मेदवार छन् भने १ जना स्वतन्त्र उम्मेदवार रहेका छन्।
Whatsapp
कोशीमा पहिलो पटक यात्रुवाहक बसलाई ‘टाइम कार्ड’
समाज
Clock १५ मंसिर २०८१ | २ मिनेट पाठ
कोशीमा पहिलो पटक यात्रुवाहक बसलाई ‘टाइम कार्ड’
प्रदेशको झापा, मोरङ र सुनसरीलाई लक्षित गरेर पहिलो पटक सार्वजनिक बस (यात्रुवाहक) लाई समय सीमा (टाइम कार्ड) लागू गरिएको कोशी प्रदेशका ट्राफिक प्रहरी प्रमुख एसपी विनोद घिमिरेले जानकारी दिए।
Whatsapp
ग्रामथानको ४ मतदानस्थल सुरक्षा संवेदनशील
राजनीति
Clock १२ मंसिर २०८१ | २ मिनेट पाठ
ग्रामथानको ४ मतदानस्थल सुरक्षा संवेदनशील
मंसिर १६ गते हुने मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदको उपनिर्वाचनका लागि तोकिएको मतदानस्थलमध्ये चार वटालाई संवेदनशील भनेर छुट्याइएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस