चुमन बस्नेत चुमन बस्नेत
मोरङको धनपालथानमा आगलागी, एक बालिकाको मृत्यु
समाज
Clock ०४ चैत्र २०८१ | १ मिनेट पाठ
मोरङको धनपालथानमा आगलागी, एक बालिकाको मृत्यु
मोरङको धनपालथान गाउँपालिका– ७ कदमाहमा मंगलबार दिउँसो भएको आगलागीमा परी ३ वर्षीया बालिकाको मृत्यु भएको छ।
Whatsapp
विराटनगरको क्यासिनोमा एमाले-कांग्रेस समूहबीच झडप
समाज
Clock ०३ चैत्र २०८१ | २ मिनेट पाठ
विराटनगरको क्यासिनोमा एमाले-कांग्रेस समूहबीच झडप
विराटनगर महानगरपालिका–१४ स्थित रत्ना होटलको सम्राट क्यासिनोमा आइतबार राति एमाले र कांग्रेस निकट समूहबीच दोहोरो झडप भएको छ। घटनामा दुवै पक्षका तीन जना घाइते भएका छन्।
Whatsapp
मोरङमा तीन सवारी आपसमा ठोक्किँदा १३ जना घाइते
समाज
Clock ०१ चैत्र २०८१ | १ मिनेट पाठ
मोरङमा तीन सवारी आपसमा ठोक्किँदा १३ जना घाइते
पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको उर्लाबारीमा शनिबार तीन सवारी साधन आपसमा ठोक्किँदा १३ जना घाइते भएका छन्।
Whatsapp
विराटनगरमा स्ववियु सभापतिसहित १२ जना विद्यार्थी प्रहरी नियन्त्रणमा
राजनीति
Clock ३० फागुन २०८१ | २ मिनेट पाठ
विराटनगरमा स्ववियु सभापतिसहित १२ जना विद्यार्थी प्रहरी नियन्त्रणमा
विराटनगरस्थित डिग्री कलेज र महेन्द्र मोरङ क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिसहित १२ जना विद्यार्थीलाई मोरङ प्रहरीले शुक्रबार पक्राउ गरेको छ।
Whatsapp
विराट गोल्डकप: उपाधिका लागि भिड्दै चर्च ब्वाइज र थ्रीस्टार
खेल
Clock २७ फागुन २०८१ | २ मिनेट पाठ
विराट गोल्डकप: उपाधिका लागि भिड्दै चर्च ब्वाइज र थ्रीस्टार
विराटनगरमा जारी ९ औं विराट गोल्डकपको उपाधि भिडन्तमा बुधबार काठमाडौंका दुई ठूला क्लब चर्च ब्वाइज युनाइटेड र थ्रीस्टार क्लब आमनेसामने हुने भएका छन्।
Whatsapp
विराट गोल्डकपः उपाधि नजिक थ्रीस्टार
खेल
Clock २६ फागुन २०८१ | १ मिनेट पाठ
विराट गोल्डकपः उपाधि नजिक थ्रीस्टार
विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पन्छाउँदै थ्रीस्टार क्लब विराटनगरमा जारी ९ औं विराट गोल्डकपको फाइनलमा पुगेको छ।
Whatsapp
विराट गोल्डकप : सेमिफाइनल यात्रामा चर्च ब्वाइज
खेल
Clock २५ फागुन २०८१ | २ मिनेट पाठ
विराट गोल्डकप : सेमिफाइनल यात्रामा चर्च ब्वाइज
विराटनगरमा जारी ९ औं विराट गोल्डकपको शनिबार राति भएको खेलमा विजयी हुँदै काठमाडौँको चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा पुगेको छ।
Whatsapp
विराटनगरको बाल सुधारगृहमा झडप हुँदा ३ जना घाइते
समाज
Clock २४ फागुन २०८१ | २ मिनेट पाठ
विराटनगरको बाल सुधारगृहमा झडप हुँदा ३ जना घाइते
बाल सुधारगृहमा देखिएको समस्याबारे आइतबार मोरङका प्रमुख जिल्ला अधिकारी, सुधारगृहका पदाधिकारी र सरोकारवालाहरूसँग छलफल हुने भएको छ।
Whatsapp
विराट गोल्डकपः नेपाल पुलिस सेमिफाइनलमा
खेल
Clock २३ फागुन २०८१ | १ मिनेट पाठ
विराट गोल्डकपः नेपाल पुलिस सेमिफाइनलमा
दुई विभागीय टोलीबीच बिहीबार राति विराटनगरमा भएको खेलमा नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बलको (एपिएफ क्लब)लाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस