मोरङको सुन्दरहरैंचाको गोठगाउँ स्थित कोभिड–१९ अस्पतालमा स्वास्थ्यकर्मी र मेडिकल सामाग्रीको अभाव भएको छ । आइतबार प्रदेश १ को लेखा समितिले गरेको अनुगमनका क्रममा कोभिड अस्पतालमा स्वास्थ्यकर्मी र मेडिकल स...
पूर्वी मोरङको उर्लाबारी नगरपालिका–३ मा रहेको मंगलबारे ट्रमा अस्पताल अहिले विवादमा परेको छ । प्रदेश सरकारले अस्पतालको नाम परिवर्तन गर्ने भएपछि उर्लाबारीमा त्यसको विरोध सुरु भएको हो ।
विराटनगर–१४ स्थित झटियाइका एक पुरुषको आफ्नै घरमा शव गाडेको अवस्थामा बुधबार साँझमा प्रहरीले फेला परेको थियो । उक्त पुरुषको हत्या छोराहरूले गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
आफ्नै घरभित्र गाडिएको अवस्थामा बुधबार एक पुरुषको शव विराटनगरमा फेला परेको छ । विराटनगर महानगरपालिका–१४ का ५५ वर्षीय सत्यराम चौहानको शव उस सुत्ने खाट नजिकै खाल्डो खनेर गाडेर पुरेको अवस्थामा बुधबार साँझ...
शनिबार राति विराटनगरमा भएको एक औषधि व्यवसायीको हत्यामा संलग्नलाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ । हत्याको मुख्य योजनाकार श्रीमतीसहित अन्य दुई जना पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।
विराटनगर–१० मा औषधि व्यवसायी गर्दै आएका देवीप्रसाद दुलालको शनिबार राति मृत्यु भएको छ । दुलालको मृत्यु भएको घटनालाई प्रहरी शंकास्पद भएको भन्दै थप अनुसन्धान अघि बढाएको जनाएको छ । सुनसरीको इटहरी–१२ खनार...
मोरङको उर्लाबारीबाट प्रहरीले एक जना युवकलाई बालिका बलात्कार गरेको आरोपमा पक्राउ गरेको छ । १५ वर्षीया बालिकालाई उर्लाबारी नगरपालिका–४ का ३९ वर्षीय तुमकुमार लिम्बूले बलात्कार गरेको आरोपमा प्रहरीले बुध...
कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रका ७५ जना स्वास्थ्यकर्मीकर्मीको टोली क्वारेन्टाइनमा रहेका छन् । केन्द्रमा खटिएका चिकित्सक, नर्ससहितकोे सो टोली क्वारेन्टाइनमा बसेको हो ।