चुमन बस्नेत चुमन बस्नेत
गर्भवतीको समेत उपचार गर्दैनन् विराटनगरका अस्पताल
गर्भवतीको समेत उपचार गर्दैनन् विराटनगरका अस्पताल
भदौ २६ गते विराटनगरस्थित कोसी अस्पताललले भर्ना लिन नमानेपछि विराटनगर–६ सुकुम्वासी टोलकी ३० वर्षीया विमला ऋषिदेवको मृत्यु भयो।
Whatsapp
विराटनगरका एक कोरोना संक्रमित पुरुषको मृत्यु
समाज
Clock २७ भदौ २०७७ | १ मिनेट पाठ
विराटनगरका एक कोरोना संक्रमित पुरुषको मृत्यु
विराटनगरस्थित कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा शनिबार दिउँसो एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।
Whatsapp
प्रदेश १ः एक सय २१ संक्रमित थपिए, ६६ जना डिस्चार्ज
समाज
Clock २६ भदौ २०७७ | २ मिनेट पाठ
प्रदेश १ः एक सय २१ संक्रमित थपिए, ६६ जना डिस्चार्ज
६६ जना डिस्चार्ज भइरहँदा प्रदेश १ मा शुक्रबार १ सय २१ जना कोरोना संक्रमित थपिएका छन्।
Whatsapp
अस्पतालले उपचार गर्न नमान्दा गर्भवतीको मृत्यु
समाज
Clock २६ भदौ २०७७ | ४ मिनेट पाठ
अस्पतालले उपचार गर्न नमान्दा गर्भवतीको मृत्यु
प्रदेश १ को राजधानी विराटनगरका सरकारी तथा निजी अस्पतालमा उपचारका लागि भर्ना हुन समस्या भएको छ।
Whatsapp
प्रदेश १ मा ८६ संक्रमित थपिए
समाज
Clock २५ भदौ २०७७ | १ मिनेट पाठ
प्रदेश १ मा ८६ संक्रमित थपिए
प्रदेश १ मा बिहीबार ८६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। सुनसरीमा २३, संखुवासभामा २२, मोरङमा १६, झापामा १२, पाँचथरमा ४, भोजपुरमा ३, उदयपुर, इलाम र प्रदेश १ बाहिरका २–२ जना रहेको सामाजिक विकास मन...
Whatsapp
बलात्कार आरोपमा पूर्व भारतीय सैनिकसहित २ जना पक्राउ
समाज
Clock २४ भदौ २०७७ | २ मिनेट पाठ
बलात्कार आरोपमा पूर्व भारतीय सैनिकसहित २ जना पक्राउ
मोरङको दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले बलात्कार आरोपमा एक भारतीय पूर्व सैनिकसहित दुई जनालाई पक्राउ गरेको छ।
Whatsapp
नाफा बढी हुने गलत औषधि बेच्दै फार्मेसी
स्वास्थ्य
Clock २४ भदौ २०७७ | ४ मिनेट पाठ
नाफा बढी हुने गलत औषधि बेच्दै फार्मेसी
कोरोनाको महामारी फैलिएपछि बजार तथा स्वास्थ्य क्षेत्रको अनुगमन नहुँदा सर्वसाधारणले सास्ती खेप्नु परेको छ। सरकारी निकायबाट अनुगमन नहुँदा दैनिक उपभोग्य वस्तुदेखि लिएर सबै खाले वस्तुको मूल्य आकाशिएको छ।
Whatsapp
प्रदेश १ः ८० संक्रमित थपिए, १६ डिस्चार्ज
समाज
Clock २३ भदौ २०७७ | १ मिनेट पाठ
प्रदेश १ः ८० संक्रमित थपिए, १६ डिस्चार्ज
प्रदेश १ मा मंगलबार कोरोना भाइरस संक्रमित ८० जना थपिएका छन्। प्रदेशका विभिन्न आइसोलेसनबाट १६ जना डिस्चार्ज भएका छन्।
Whatsapp
दाइजो दिन नसकेपछि हत्या गरेको आरोप
समाज
Clock २१ भदौ २०७७ | २ मिनेट पाठ
दाइजो दिन नसकेपछि हत्या गरेको आरोप
मागे जति दाइजो दिन नसक्दा सुनसरीको देवानगञ्ज गाउँपालिका–३ की २२ वर्षीया रिंकीकुमारी मेहताको हत्या गरिएको माइती पक्षले आरोप लगाएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस