गत पुस ५ गते शंकास्पद मृत्यु भएका मोरङ उर्लाबारी–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका एकजना धरौटीमा छुटेका छन्। बास्तोलाको मृत्यु घटनामा जोडिएका घरधनी ६० वर्षीय रमेश...
अपहरणमा परेको २ घण्टाभित्रै विराटनगरका एक युवकलाई प्रहरीले उद्दार गरेको छ। युवक अपहरण घटनामा संलग्न भएका दुई पुरुष र एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। सीमावर्ती क्षेत्रबाट शनिबार दिउँसो विराटनगर–१८...
कृष्णभूषण बल स्मृति प्रतिष्ठानले तीन जना साहित्यकारलाई पुरस्कृत गरेको छ। प्रतिष्ठानले विराटनगरस्थित आरोहण गुरुकुलमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ आख्यानकार भागिरथी श्रेष्ठलाई नगद २५ हजार १ सय ११ रुप...
मानव सेवा आश्रम विराटनगरलाई ६ कट्ठा जग्गा प्रदान गरिएको छ । विराटनगर महानगरपालिका–५ स्थित कोचाखालको जग्गा सडक सहयोगापेक्षी मानवको बसोबासका लागि भवन निर्माण गर्न आश्रमलाई प्रदान गरिएको हो ।
मोरङको उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको शंकास्पद मृत्यु प्रकरणमा पक्राउ परेकामध्ये एकजनालाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत मोरङले आदेश दिएको छ। बिहीबार मोरङ जिल्ला अदालत...
मोरङको उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको शंकास्पद मृत्युको घटनामा ६ जनाविरुद्ध ‘कर्तव्य ज्यान’मुद्दा दर्ता भएको छ। घटना भएको दुई महिनापछि प्रहरीले मुद्दा दर्ता गरेको हो।
सोमबार विराटनगरस्थित मोरङ जिल्ला अदालत परिषरबाट फरार भएकामध्ये एक जना थुनुवा पुनः पक्राउ परेका छन्। अदालत परिषरबाट प्रहरीलाई झुक्याएर लागुऔषध मुद्दाका दुई जना थुनुवा फरार भएका थिए।
‘भन्सार जाँचपास भएको मितिले चार वर्षसम्म परीक्षण गर्न पाउने कानुनी व्यवस्थालाई व्यवहारिक बनाउन बढीमा १एक वर्षको समय सीमा कायम गर्नुपर्छ,’ मोरङ व्यापार संघका कार्यबाहक अध्यक्ष नविन रिजालले भने, ‘मुद्दा...
७१ औं प्रजातन्त्र दिवसका अवसरमा विराटनगर–११ का ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ। आयोजित कार्यक्रममा स्थानीय समाजसेवी ज्येष्ठ नागरिक शम्भु भण्डारी र सुमित्रा भण्डारीलाई सम्मान गरिएको थियो। उनीहरूलाई क...