चुमन बस्नेत चुमन बस्नेत
प्रहरी कार्यालयसँगैको फर्ममा लुटपाट
समाज
Clock २२ असोज २०७८ | २ मिनेट पाठ
प्रहरी कार्यालयसँगैको फर्ममा लुटपाट
विशेष सुरक्षा योजना लागू गरेको भनिए पनि वडा प्रहरी कार्यालय (क)देखि करिब २० दुरीमा दिउँसै लुटपाट हुनुले प्रहरीको सक्रियता कतिको छ भनेर देखिने व्यापारीहरुको भनाइ छ।
Whatsapp
प्रदेश १ मा १७० जना कोरोना संक्रमणमुक्त, १६१ जनामा नयाँ संक्रमित
स्वास्थ्य
Clock २२ असोज २०७८ | १ मिनेट पाठ
प्रदेश १ मा १७० जना कोरोना संक्रमणमुक्त, १६१ जनामा नयाँ संक्रमित
प्रदेशमा शुक्रबार संक्रमणमुक्त हुनेमा ८३ महिला र ८७ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १ महिला र ३ पुरुषको रहेको मन्त्रालयले जनाएको छ।
Whatsapp
चाडपर्व विशेष सुरक्षा योजना लागू
समाज
Clock २१ असोज २०७८ | २ मिनेट पाठ
चाडपर्व विशेष सुरक्षा योजना लागू
धेरै भीडभाड हुने स्थान, बैंक तथा वित्तीय र आर्थिक कारोबार हुने स्थान, धार्मिक स्थल, पर्यटकीय स्थललगायतका आपराधिक क्रियाकलाप हुन सक्ने स्थानको पहिचान गरी सुरक्षाकर्मी परिचालन गरेको डिआइजी बिसीले बताए।
Whatsapp
वृद्धालाई आक्रमण गरी लुटपाट
समाज
Clock २१ असोज २०७८ | १ मिनेट पाठ
वृद्धालाई आक्रमण गरी लुटपाट
मोरङको पथरीशनिश्चरेमा बुधबार दिउँसो एक जना वृद्धालाई आक्रमण गर्दै लुटपाट गरिएको छ ।
Whatsapp
दुई जना प्रहरी अधिकृतलाई सर्वोत्कृष्ट पुरस्कार
समाज
Clock २० असोज २०७८ | २ मिनेट पाठ
दुई जना प्रहरी अधिकृतलाई सर्वोत्कृष्ट पुरस्कार
भदौमा संखुवासभाको मादीमा एकै परिवारका ६ जना सदस्यको हत्या भएको घटनाको सफल अनुसन्धान गरे वापत दुवै जनालाई पुरस्कृत गरिएको हो।
Whatsapp
३३ किलो सुन प्रकरण: गोरेसहित ६ जनालाई जन्मकैदको फैसला
समाज
Clock १९ असोज २०७८ | ३ मिनेट पाठ
३३ किलो सुन प्रकरण: गोरेसहित ६ जनालाई जन्मकैदको फैसला
अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाका अनुसार गोरेसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई जन्मकैदको फैसला सुनाइएको हो।...
Whatsapp
शंकास्पद वन्यजन्तुको अंग बरामद
समाज
Clock १९ असोज २०७८ | १ मिनेट पाठ
शंकास्पद वन्यजन्तुको अंग बरामद
भारतको जोगबनीबाट रानी नाका हुँदै नेपाल प्रवेश गर्दै गरेको एउटा गाडीबाट सशस्त्र प्रहरीले वन्यजन्तुको अंग जस्तै देखिने वस्तु बरामद गरेको छ।
Whatsapp
घरेलु हिंसाकी पीडित भन्छिन्ः मैले आफ्नै पिसाब खाएको छु
समाज
Clock १८ असोज २०७८ | ४ मिनेट पाठ
घरेलु हिंसाकी पीडित भन्छिन्ः मैले आफ्नै पिसाब खाएको छु
कसैले पनि आफ्नो पिसाबा आफैं खाएँ भनेको वा सुनेको छैनन् होला। तर, यस्तो अपत्यारिलो घटनामा विराटनगरमा घटेको छ। पछिल्लो समय विभिन्न एनजिओ, आइएनजिओ र सरकारले घरेलु हिंसा अन्त्य गर्न पर्छ भन्दै सन्देशमुलक...
Whatsapp
दुर्घटना रोक्न ट्राफिक एक्लैले सम्भव छैन : बिसी
समाज
Clock १७ असोज २०७८ | २ मिनेट पाठ
दुर्घटना रोक्न ट्राफिक एक्लैले सम्भव छैन : बिसी
नोबेल शिक्षण अस्पताल, नेपाल औषधि व्यवसायी संघ मोरङ, नेपाल यातायात व्यवसायी महासंघ र यातायात मजदुर संघसमेतको सहकार्य एवं सहयोगमा शिविरको आयोजना गरिएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस