तीन वटै संस्थाको मर्जरपछि संस्थाको नाम ‘जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड’ रहने छ। संस्थाको केन्द्रीय कार्यालय जीवन विकास लघुवित्तको केन्द्रीय कार्यालय मोरङको कटहरी गाउँपालिका-२ मै रहनेछ।
मोरङको बुढीगंगा गाउँपालिका–२ मा १ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा अन्तर्राष्ट्रिय मापदण्डको सलाइन उत्पादन उद्योग ‘एलेक्सा लाइफसाइन्सेज’ सञ्चालनमा आएको छ।
राउतले वस्तुगततर्फ ११ मत पाएका थिए भने रिजालले ६ मत पाए। त्यसैगरी, जिल्ला–नगर संघबाट राउतले २४ मत पाउँदा रिजाललाई १३ मत मात्रै आयो। एसोसिएट्सतर्फ राउतले १०७ मत ल्याउँदा रिजाल ३० मतमा सीमित भए।
कार्यालय परिसरभित्रै बसेर सेवाग्राहीहरूको सवारीसाधन सम्बन्धी कागजात नवीकरण गर्ने क्रममा सरकारी छाप, दस्तखत तथा अधिकृतको हस्ताक्षर नै किर्ते गरी अवैध रूपमा सवारीसाधनको नवीकरण प्रक्रिया पूरा गरिदिने गरे...
काठमाडौंपछि पहिलो पटक विराटनगरमा फ्लड लाइट राखेर फुटबल प्रतियोगिता आयोजना गरिएको थियो। सुरुवातमा बाँसको ‘फ्रेम’ बनाएर सुरुवात गरेको लाइट अहिले स्थायी संरचनाबाट रात्रिकालीन फुटबल प्रतियोगिता हुन थालेको...
फरार भएका लेटाङ नगरपालिका-३ का २४ वर्षीय सुवर्ण राई र २१ वर्षीय सुमन राईलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी लीलाराज लामिछानेले जानकारी दिए।