चुमन बस्नेत चुमन बस्नेत
प्रहरीलाई चक्कु प्रहार गर्ने युवक पक्राउ
समाज
Clock ०७ असार २०८३ | १ मिनेट पाठ
प्रहरीलाई चक्कु प्रहार गर्ने युवक पक्राउ
पक्राउ परेका युवकले प्रहरी र सुधार गृहका कर्मचारीमाथि चक्कु प्रहार गरेका हुन्। उनलाई सुधार गृह पठाउने तयारी भइरहेको थियो।
Whatsapp
ठुलो परिमाणको लागुऔषधसहित भारतीय नागरिक पक्राउ
अपराध
Clock ०७ असार २०८३ | १ मिनेट पाठ
ठुलो परिमाणको लागुऔषधसहित भारतीय नागरिक पक्राउ
मोरङको रंगेली नगरपालिका–७ स्थित भेडुवाथानबाट ठुलो परिमाणको लागुऔषधसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
कैद सजाय भुक्तान गरिरहेका कैदीबन्दीको मृत्यु
समाज
Clock ०७ असार २०८३ | १ मिनेट पाठ
कैद सजाय भुक्तान गरिरहेका कैदीबन्दीको मृत्यु
मोरङ कारागारमा कैद सजाय भुक्तान गरिरहेका एक जना वृद्ध कैदीबन्दीको शनिबार राति मृत्यु भएको छ।
Whatsapp
तस्करी गरी ल्याइएका कुखुरा र मोटरसाइकल प्रहरीको नियन्त्रणमा
समाज
Clock ०६ असार २०८३ | १ मिनेट पाठ
तस्करी गरी ल्याइएका कुखुरा र मोटरसाइकल प्रहरीको नियन्त्रणमा
चोरी तस्करी गरेर ल्याउँदै गरेको बोइलर कुखुरा सशस्त्र प्रहरीले मोरङको रंगेलीबाट बरामद गरेको छ।
Whatsapp
सीमा नाकामा दुवै पक्षबाट कडाइ
समाज
Clock ०६ असार २०८३ | ३ मिनेट पाठ
सीमा नाकामा दुवै पक्षबाट कडाइ
विराटनगरस्थित नेपाल–भारत सीमा नाका रानीमा दुवै देशका तर्फबाट चेकजाँचमा कडाइ गर्न थालिएको छ।
Whatsapp
मोरङ प्रशासन भन्छः अपराधी खोज्न छिरेको मन्त्री क्‍वाटर परेछ
समाज
Clock ०५ असार २०८३ | २ मिनेट पाठ
मोरङ प्रशासन भन्छः अपराधी खोज्न छिरेको मन्त्री क्‍वाटर परेछ
मन्त्रीको सचिवालयका अनुसार प्रहरी मध्यरातमा पर्खाल नाघेर भित्र प्रवेश गरेको थियो। मन्त्री निवास वरिपरि घुमेर केही खोजेजस्तो गरेर प्रहरीले कुनै जानकारी नदिई फर्किएको बताइएको छ।
Whatsapp
सार्वजनिक गाडीमा गीत बजाए ‘रोयल्टी’ तिर्नुपर्ने
कला/साहित्य
Clock ०४ असार २०८३ | २ मिनेट पाठ
सार्वजनिक गाडीमा गीत बजाए ‘रोयल्टी’ तिर्नुपर्ने
कोशी प्रदेशमा गीत-संगीतको सार्वजनिक प्रयोग गरेर लाभ लिने सार्वजनिक सवारी साधनका लागि संगीत रोयल्टी अनिवार्य गरिएको छ।
Whatsapp
चिया पसलमा गाँजा बिक्री गर्ने एक जना पक्राउ
अपराध
Clock ०२ असार २०८३ | १ मिनेट पाठ
चिया पसलमा गाँजा बिक्री गर्ने एक जना पक्राउ
चिया पसलमा लागुऔषध गाँजा बिक्री गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
‘खान सर’ को एकेडेमीमा आक्रमण गरी फरार प्रिन्स नेपालमा मृत भेटिए
अपराध
Clock ३१ जेष्ठ २०८३ | ३ मिनेट पाठ
‘खान सर’ को एकेडेमीमा आक्रमण गरी फरार प्रिन्स नेपालमा मृत भेटिए
भारत विहारको पटनास्थित चर्चित युट्युबर एवं शिक्षक ‘खान सर’ को कोचिङ सेन्टरमा आक्रमण र तोडफोड गरी फरार भएका मुख्य प्रतिवादी प्रिन्स कुमार विराटनगरमा शंकास्पद अवस्थामा मृत फेला परेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस