गत साउन १२ गते गाई गोठमा मृत भेटिएका ताप्लेजुङको मेरिङ्देन गाउँपालिका वडा नं ५ थुकिमाका ६२ वर्षीय फुर्वा ग्याल्वो शेर्पालाई आफ्नै ६० वर्षीय भाइले हत्या गरेको रहस्य खुलेको छ ।
ताप्लेजुङ बिहीबार कोरोना संक्रमण मुक्त जिल्ला बनेको छ । संक्रमित २ सहित ४२ जनाको पीसीआर परीक्षण गर्न उनीहरुको स्वाब प्रादेशिक अस्पताल बिराटनगर पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको कोरोना नियन्त्रण तथा...
महालेखा परीक्षकको कार्यालयले मध्यपहाडी लोकमार्गको प्रगति लक्ष्यभन्दा ज्यादै न्यून देखिएको भन्दै सम्बन्धित निकायले लक्ष्य अनुसार कार्य सम्पन्न गर्ने प्रकृयामा उल्लेख्य ध्यान दिनुपर्ने औंल्याएको छ ।
तपाँई मास्क नलगाई हिड्नु भएको छ भने होसियार? अब यसो हो भने प्रशासनले तपाँईलाई एकसय रुपैंया जरिवाना सहितको कारबाही गर्ने छ । लकडाउन खुलेको मौका पारी असुरक्षित ढंगले शहर–बजारमा बढ्न थालेको मानवीय भीड नि...
सरकारी कर्मचारीका लागि सामान्यतया अरु भन्दा साउन महिना केहि फुर्सदिलो मानिन्छ । स्थानीय तहसहितका विकासे कार्यालयका कर्मचारी असारको महिनाको व्यस्ततालाई समेत भूलेर साउनमा फुर्सदको श्वास लिइरहेका भेटिन्छ...
तराईको झापा र पहाडी जिल्ला इलाममा समेत कोरोना संक्रमणको प्रभाव बढ्न थालेपछि ताप्लेजुङ प्रवेश मार्ग काबेली हेल्थ डेक्समा थप कडाई गरिने भएको छ । अहिले सम्म कोरोनाको खासै प्रभाव नदेखिएको ताप्लेजुङमा यसको...
बहुविवाह, बालविवाह र जवरजस्ती करणीका १ प्रतिवादी पुर्पक्षका लागि कारागार चलान हुँदा बहुविवाह मुद्दामा अदालतबाट सजाय घोषित भएका अर्का १ जना भने जेल चलान भएका छन् ।