१० वर्षे बालिकालाई अप्राकृतिक यौन दुर्व्यवहार र जबर्जस्ती करणी गरेको अभियोग लागेका एक पुरुषलाई ताप्लेजुङ जिल्ला अदालतले १९ वर्ष जेल सजाय हुने फैसला गरेको छ।
ताप्लेजुङमा दशैँको अवधिमा दुईजना बालिकामाथि करणी कसुरसहित आधा दर्जन बढी मुद्दा प्रहरीमा दर्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार जबरजस्ती करणी, अभद्र व्यवहार, बहुविवाह लगायतका मुद्दा...
दसैंको टीकाकै दिन आगलागीले घर गुमाएका तत्कालिन संविधान सभाका सदस्य सञ्चपाल मादेनको परिवारलाई मादेन फेन्दुवा जनकल्याण केन्द्रको अगुवाइमा संकलित ६९ हजार रुपैयाँ राहत सहयोग प्रदान गरिएको छ।
ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवाको पानीसार आसपासमा सोमवार भएको आगलागीबाट तत्कालिन संविधानसभा सदस्य सञ्चपाल मादेनको ३ तले घर ध्वस्त भएको छ।
‘फौजीलाई कुन हो दसैं कुन हो चाड तिहार’ हरेक सालका दसैं तिहारका बेला घन्कने यि गीतका शब्द र शैली जति सदाबहार छन्, कर्मक्षेत्रमा खटिने सुरक्षाकर्मीका सयौं पीडा तिनै गीतका भावले मेट्ने गर्छन्। यि गीतका भ...