अमेरिकी सहयोग विकास नियोग (युएसएआइडी) को आर्थिक सहयोगमा सुआहारा दोस्रो कार्यक्रममार्फत वातावरण संरक्षण तथा विकास मञ्चले ताप्लेजुङका ९ स्थानीय सहित जिल्ला अस्पताल समेतलाइ स्वास्थ्य सामग्री बितरण गरेको...
स्वास्थ्य कार्यालय ताप्लेजुङले बुधवार सञ्चारकर्मीसंग अन्तरक्रिया गर्दै जिल्ला अस्पतालमा रहेको खोप केन्द्र सहित पालिकाका खोप केन्द्रहरुमार्फत खोप दिइने जनाएको हो।
मंगलबार बसेको कोरोना खोप व्यवस्थापन तथा अनुगमन समितिको बैठकले कोभिड शिल्ड खोपको प्रथम डोज लगाउन छुट भएका ५५ वर्ष भन्दामाथि उमेर समूहका व्यक्तिलाई खोप लगाउने निर्णय लिएको हो।