यो मध्ये वडा तथा गाउँपालिकाको प्रशासनिक कार्यका लागि ७ करोड ७० लाख बजेट विनियोजन भएको छ। विकास सहितका अन्य कार्यका लागि ३४ करोड ३२ लाख २९ हजार रुपैँया रकम विनियोजन भएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतवार सबै मन्त्रालय/आयोग/सचिवालय र निकायहरुमा परिपत्र गर्दै रा.प प्रथम र द्धितिय श्रेणीका (प्राविधिक र अप्राविधिक)रिक्तपदहरुको पदपूर्ति गर्ने प्रयोजनका ला...
ताप्लेजुङमा २ वर्षीया बालिकामा समेत कोरोना संक्रमण देखिएको छ। ज्वरो र रुघाखोकी सहितको लक्षणका कारण सोमबार परीक्षणका लागि ताप्लेजुङ अस्पताल ल्याइएकी बालिकामा कोरोना संक्रमण देखिएको हो।
बिरामीको चाप बढेर व्यवस्थापन गर्न समस्या भएका कारण ताप्लेजुङ अस्पताल नै कोभिड संक्रमणको स्रोत हुने खतरा बढेपछि बिरामी व्यवस्थापनमा अल्पकालिन र दीर्घकालिन योजना बनाउनुपर्ने निष्कर्ष निकालिएको छ।
प्रदेश १ को सहकारी रजिष्ट्रार कार्यालय इटहरीले प्रदेश १ का १९ सहकारी संस्थालाई आर्थिक वर्ष २०७६।०७७ को लेखा परीक्षणसहितको वार्षिक प्रतिबेदन बुझाउन अन्तिम मौका दिएको छ।