प्रत्येक वडाबाट कम्तिमा वडा सभापतिसहित कम्तिमा १६ जनाका दरले क्षेत्रीय प्रतिनिधि चयन हुने व्यवस्था रहेको पाण्डेले जानकारी दिए। वडा कार्य समितिका सभापति स्वतःक्षेत्रीय प्रतिनिधि चयन हुनेछन्।
बिहीबार दिउँसो साढे १ बजे तामाङ हाइड्रोपावरको भान्सा कोठामा बसिरहेको अवस्थामा माथिबाट ठूलो ढुङ्गा झरी किचेर घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरीले कार्यालय ताप्लेजुङका सूचना अधिकारी कैलाश अधिकारीले...
प्रदेश १ सरकारका सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले आफ्नो कार्यकाल अवधिमा प्रदेशभरीका स्वास्थ्य संस्थाहरुलाइ मानव शंसाधन र पूर्वाधारले बलियो बनाउने लक्ष्य लिएको बताएका छन्।
जिल्ला खोप अनुगमन तथा समन्वय समितिको आइतबारको बैठकले कोभिडशिल्डको पहिलो मात्रा लगाएका तर दोस्रो मात्रा लगाउन बाँकी रहेका १२ हजार ३२ जनालाई दोस्रो मात्रा लगाउने निर्णय भएको हो।
गुल्मले हर्रोबर्रो, चिउरी, तेजपत्ता, लप्सी, इपिल, जापानी सल्लो, टाँकी, उत्तिस, सल्ला र चिलाउने प्रजातिका २ हजार ४० थान विरुवा रोपण गरेको भीमकाली गुल्मका सहसेनानी कौशल कार्कीले जानकारी दिए।
प्रतिनिधिसमा निर्वाचित एमाले सचिवसमेत रहेका प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले संघीय सरकारको पर्यटन मन्त्रीको जिम्मेवारी त्यागेको केही समयपछि नै प्रदेश १ सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीक...