ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाका नवनिर्वाचित जनप्रनिनिधिहरूले आर्थिक अभावका कारण उपचार हुन नसकेर घरमै ‘बन्धकझैं’ रहेकी मानसिक सन्तुलन गुमेकी एक महिलाको उद्धार गरी उपचार र संरक्षणको पहलकदमी लिएक...
ताप्लेजुङको मैवाखोला गाउँ कार्यपालिकामा गठबन्धन पक्षको सुविधाजनक बहुमत पुगेको छ। १४ सदस्यीय कार्यपालिकामा एमालेका १ जना वडाध्यक्षले मात्र प्रतिनिधित्व गर्नेछन्।
गणतन्त्र दिवसको अवसरमा ताप्लेजुङ कारागारका ४ जना कैदीको सजाय मिनाह गरिएको छ। कारागार कार्यालय ताप्लेजुङका प्रमुख कुलेन्द्र खवासका अनुसार ५० प्रतिशत कैद भुक्तान गरेका ३ जना र ४० प्रतिशत कैद भुक्तान गरे...
बाख्रा चराउने क्रममा भीरबाट लडेर ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पाथीभरा याङ्वरक गाउँपालिका वडा नं २ थेचम्बुका ६७ बर्षिय जयप्रकाश तामाङ रहेका छन्।
पालिकाको गाडीलाई एम्बुलेन्स बनाउने घोषणा गरेका ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष राजन (मुक्ति) लाबुङले अन्ततः पालिकाको सवारीमार्फत् बिरामीको उद्धार गर्न सुरु गरेका छन्।
सफा हिमाल अभियान अन्र्तगत नेपाली सेनाले कञ्चनजंघा हिमालको आधार शिविर तथा माथिल्लो शिविरबाट संकलन गरेको करिव साढे १५ क्विन्टल फोहोर व्यवस्थापनको प्रकृया आरम्भ भएको छ।