टर्कीको इस्तानबुलमा रहेका ताप्लेजुङको फुङलिङ नगरपालिका घर भएका गैर आवासीय नेपाली संघ टर्कीका महासचिव बिनोद पौडेलले अहिले सम्म भूकम्पग्रस्त क्षेत्रमा १५ जना नेपाली रहेको र सबै सुरक्षित रहेको जानकारी प्...
ताप्लेजुङको सिडिओको कार्यभार लिएसँगै सञ्चारकर्मीसँग कुरा गर्दै चेम्जोङले नागरिकता ऐनमा जनप्रतिनिधिलाई सनाखतमा राखेर नागरिकता प्रमाणपत्र जारी गर्न सक्ने व्यवस्था नरहेको बताएकी हुन्।
ताप्लेजुङ जिल्लाको सिरिजङ्गा गाउँपालिकाले गरिब परिवारको पहिचान गरी परिचयपत्र वितरण गर्न थालेको छ। अति गरिब,मध्यम गरिब र सामान्य गरिब गरी तीन तहको गरिब परिचयपत्र वितरण गर्न थालेको हो।
मिक्वाखोला गाउँपालिका वडा नं ४ दलैंचास्थित एङखरा भीरमा लागेको आगो निभाउने स्थानीय मानिससंगै गएका १५ बर्षिय सुनिल थलङ राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
अलैंची व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष भद्रवीर रेग्मीका अनुसार मंगलबार ताप्लेजुङमा सालाखाला अलैंचीको मूल्य प्रतिमन (४० किलोग्रामको) २६ हजार रुपैयाँमा कारोवार भइरहेको छ।