खगेन्द्र अधिकारी खगेन्द्र अधिकारी
काठमाडौँ महानगरले ताप्लेजुङको सिदिङ्वालाई एम्बुलेन्स दिने
समाज
Clock ०७ माघ २०८० | २ मिनेट पाठ
काठमाडौँ महानगरले ताप्लेजुङको सिदिङ्वालाई एम्बुलेन्स दिने
काठमाडौँ महानगरपालिकाले ताप्लेजुङको सिदिङ्वा गाउँपालिकालाई एकथान ‘ख’वर्गको एम्बुलेन्स दिने भएको छ।
Whatsapp
पहिरो पीडितलाई स्थायी पुर्नवास गराउने प्रक्रियामा जुट्यो मैवाखोला गाउँपालिका
समाज
Clock ०४ माघ २०८० | २ मिनेट पाठ
पहिरो पीडितलाई स्थायी पुर्नवास गराउने प्रक्रियामा जुट्यो मैवाखोला गाउँपालिका
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले विपद् जोखिममा परी एकिकृत अस्थायी आवास स्थलमा बस्दै आएका ६५ परिवारलाई स्थायी पुनर्वासको प्रक्रिया अघि बढाएको छ।
Whatsapp
पाथीभराबाट सङ्कलित सुन प्रचलित दररेटमा बिक्री गरिने
अर्थ
Clock ०३ माघ २०८० | २ मिनेट पाठ
पाथीभराबाट सङ्कलित सुन प्रचलित दररेटमा बिक्री गरिने
पाथीभरा मन्दिरबाट संकलन भई शुद्धीकरण गरिएको सुन तथा चाँदी प्रचलित दररेटमा बिक्री गरिने छ।
Whatsapp
छ महिनामा पाथीभरा मन्दिरमा ९१ हजार दर्शनार्थी
समाज
Clock ०१ माघ २०८० | २ मिनेट पाठ
छ महिनामा पाथीभरा मन्दिरमा ९१ हजार दर्शनार्थी
चालु आर्थिक वर्षको ६ महिने अवधिमा ताप्लेजुङमा अवस्थित पाथीभरा मन्दिरमा ९१ हजार दर्शनार्थी आएका छन्।
Whatsapp
रिड छात्रवृत्तिमा अध्ययन गरेका ८० विद्यार्थीमध्ये ४५ रोजगारीमा
शिक्षा
Clock २९ पौष २०८० | २ मिनेट पाठ
रिड छात्रवृत्तिमा अध्ययन गरेका ८० विद्यार्थीमध्ये ४५ रोजगारीमा
ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड)नेपालको छात्रवृत्ति पाएर अध्ययन गरेका ताप्लेजुङका ८० जना विद्यार्थीमध्ये ४५ जनाले रोजगारी पाइसकेको रिडले जानकारी दिएको छ।
Whatsapp
ताप्लेजुङमा आगलागीः २ घर नष्ट, झन्डै २४ लाख रुपैयाँको क्षति
समाज
Clock २७ पौष २०८० | १ मिनेट पाठ
ताप्लेजुङमा आगलागीः २ घर नष्ट, झन्डै २४ लाख रुपैयाँको क्षति
ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं. ९ हाङदेवामा दुईवटा घरमा आगलागी हुँदा साढे २३ लाखभन्दा बढीको क्षति भएको छ।
Whatsapp
विद्यालय हातामा दलीय गतिविधि रोक्दै सिरिजंगा
शिक्षा
Clock २५ पौष २०८० | १ मिनेट पाठ
विद्यालय हातामा दलीय गतिविधि रोक्दै सिरिजंगा
ताप्लेजुङको सिरिजंगा गाउँपालिकाले पालिकाका विद्यालय हाताभित्र तथा विद्यालयको सम्पत्ति प्रयोग गरी कुनै पनि राजनीतिक दल तथा दलसँग सम्बन्धित संगठन निर्माण गर्न रोक लगाएको छ।
Whatsapp
कसले चोर्‍यो विद्यालयबाट ल्यापटप र कम्प्युटर ?
समाज
Clock २४ पौष २०८० | १ मिनेट पाठ
कसले चोर्‍यो विद्यालयबाट ल्यापटप र कम्प्युटर ?
ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं-५ फाकुम्बास्थित पार्टीडाँडा माध्यमिक विद्यालयको आइटी एकेडेमी कक्ष फोडेर दर्जन बढी ल्यापटप र कम्प्युटर चोरी भएका छन्।
Whatsapp
पाथीभरा पदमार्गका साइनबोर्ड हटाउन निर्देशन
समाज
Clock २३ पौष २०८० | १ मिनेट पाठ
पाथीभरा पदमार्गका साइनबोर्ड हटाउन निर्देशन
संरक्षित बोट बिरुवालाई असर गर्ने तथा प्राकृतिक सौन्दर्यता समेत बिग्रने ठहर गर्दै पाथीभरा क्षेत्र विकास समितिले ताप्लेजुङको पाथीभरा क्षेत्रको पदमार्गमा राखिएका साइनबोर्डहरू हटाउन १५ दिनको म्याद दिएको छ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस