खगेन्द्र अधिकारी खगेन्द्र अधिकारी
आठराई त्रिवेणीलाई जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड
खेल
Clock ०५ फागुन २०८० | १ मिनेट पाठ
आठराई त्रिवेणीलाई जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड
ताप्लेजुङ जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि आठराई त्रिवेणी गाउँपालिकाले हात पारेको छ।
Whatsapp
कावेली– ३ जलविद्युत् सुरुङ मार्गमा ‘ब्रेक थ्रु’
अर्थ
Clock ०५ फागुन २०८० | १ मिनेट पाठ
कावेली– ३ जलविद्युत् सुरुङ मार्गमा ‘ब्रेक थ्रु’
ताप्लेजुङको सिरिजंगा गाउँपालिकामा निर्माणाधीन करिब २२ मेगावाट क्षमताको कावेली– ३ जलविद्युत् आयोजनाको फस्ट टनेलमा ‘ब्रेक थ्रु’ भएको छ।
Whatsapp
पर्यटन प्रवर्धन गर्न म्यूजिक भिडियो
कला/साहित्य
Clock ०५ फागुन २०८० | १ मिनेट पाठ
पर्यटन प्रवर्धन गर्न म्यूजिक भिडियो
ताप्लेजुङको कला, संस्कृति र पर्यटकीय क्षेत्रको प्रवर्धन गर्ने उद्देश्यका साथ तयार भएको ‘ताप्लेजुङको शिरैमा सेतो जुहार’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
Whatsapp
आँखा उपचार केन्द्रको भवन निर्माण
समाज
Clock २८ माघ २०८० | १ मिनेट पाठ
आँखा उपचार केन्द्रको भवन निर्माण
कोसी प्रदेश सरकारले झन्डै एक करोड रूपैयाँ खर्चिएर ताप्लेजुङस्थित दोभान आँखा उपचार केन्द्रका लागि भवन निर्माण सम्पन्न गरेको छ।
Whatsapp
हराइरहेका व्यक्ति मृत फेला
समाज
Clock २५ माघ २०८० | १ मिनेट पाठ
हराइरहेका व्यक्ति मृत फेला
बुधबारबाट हराइरहेका पाँचथर याङ्वरक गाउँपालिका २ थर्पु घर भई ताप्लेजुङको सिरिजंगा गाउँपालिका २ बस्ने हरि खड्का मृत फेला परेका छन्।
Whatsapp
१५ दिनभित्र भुक्तानी नपाए काम छाड्ने निर्माण कम्पनीकाे चेतावनी
अर्थ
Clock २३ माघ २०८० | ५ मिनेट पाठ
१५ दिनभित्र भुक्तानी नपाए काम छाड्ने निर्माण कम्पनीकाे चेतावनी
ताप्लेजुङको बहानन्दे–दोभान सडक कालोपत्रे गर्ने जिम्मेवारी पाएको निर्माण कम्पनीले अबको १५ दिनभित्र कार्य अनुसारको रकम भुक्तानी गर्नेगरी स्रोत सुनिश्चित नभए कार्यस्थलबाट फर्किने जनाएको छ।
Whatsapp
भुक्तानी नपाएको भन्दै निर्माण कम्पनीले गर्‍यो प्रदर्शन
समाज
Clock २२ माघ २०८० | २ मिनेट पाठ
भुक्तानी नपाएको भन्दै निर्माण कम्पनीले गर्‍यो प्रदर्शन
ताप्लेजुङको बहानन्दे–दोभान सडक कालोपत्रे गर्ने निर्माण कम्पनीले भुक्तानी नपाएको भन्दै सरकार विरुद्ध प्रदर्शनमा उत्रिएको छ।
Whatsapp
गठबन्धनले देश तहसनहस बनाए, सरकारको विकल्प खोजौं: भट्टराई
राजनीति
Clock २१ माघ २०८० | २ मिनेट पाठ
गठबन्धनले देश तहसनहस बनाए, सरकारको विकल्प खोजौं: भट्टराई
एमाले सचिव एवं प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले वर्तमान सरकारको विकल्प खोज्नुपर्ने बेला भएको बताएका छन्।
Whatsapp
अस्पताल व्यवस्थापनको गठन प्रक्रिया बदलेपछि कोशीका जिसस आन्दोलित
राजनीति
Clock १८ माघ २०८० | ३ मिनेट पाठ
अस्पताल व्यवस्थापनको गठन प्रक्रिया बदलेपछि कोशीका जिसस आन्दोलित
महासंघका केन्द्रीय अध्यक्ष राजन मेहताको उपस्थितिमा बसेको जिल्ला समन्वय समिति महासंघ प्रदेश समितिको बैठकले शंसोधित ऐन तत्काल सच्याउन कोशी प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस