खगेन्द्र अधिकारी खगेन्द्र अधिकारी
अब गाडीमै सरर ओलाङचुङगोला...
समाज
Clock २४ चैत्र २०८० | ३ मिनेट पाठ
अब गाडीमै सरर ओलाङचुङगोला...
ताप्लेजुङकाे लेलेप–ओलाचुङगोला सडकखण्डको स्तरोन्नति लगभग अन्तिम चरणमा छ। सडक ट्रयाक खोल्न काम अहिले बाटो सफा गर्ने, ग्रेडिङ मिलाउने सहितको कार्य भइरहेको हो।
Whatsapp
कावेली-३ को एचआरटी टनेल पनि बन्यो
अर्थ
Clock २२ चैत्र २०८० | १ मिनेट पाठ
कावेली-३ को एचआरटी टनेल पनि बन्यो
ताप्लेजुङको सिरिजंगा गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाका सुरुङमार्गहरूमा एकपछि अर्को ‘छिचोलिन’ थालेको छ।
Whatsapp
ताप्लेजुङमा शिविरमार्फत ५७ जनाको आँखाको शल्यक्रिया
स्वास्थ्य
Clock २१ चैत्र २०८० | १ मिनेट पाठ
ताप्लेजुङमा शिविरमार्फत ५७ जनाको आँखाको शल्यक्रिया
ताप्लेजुङको फुङलिङमा बुधबार सम्पन्न दुई दिने शल्यक्रिया सहितको निःशुल्क आँखा शिविरमा ५७ जनाको आँखाको शल्यक्रिया भएको छ।
Whatsapp
घरमा आगलागी हुँदा लाखौंको क्षति
समाज
Clock १७ चैत्र २०८० | १ मिनेट पाठ
घरमा आगलागी हुँदा लाखौंको क्षति
खाना पकाउने क्रममा चुल्होबाट आगो अनियन्त्रित भई आगलागी हुँदा ताप्लेजुङमा एक घर जलेर नष्ट भएको छ।
Whatsapp
सुपर कावेलीखोला ‘ए’ क्यासकेट जलविद्युत परियोजनाको एचआरटी सुरुङ मार्गमा ‘ब्रेक थ्रु’
अर्थ
Clock १६ चैत्र २०८० | १ मिनेट पाठ
सुपर कावेलीखोला ‘ए’ क्यासकेट जलविद्युत परियोजनाको एचआरटी सुरुङ मार्गमा ‘ब्रेक थ्...
एचआरटी सुरुङ मार्गमा ‘ब्रेक थ्रु’ भएसँगै आयोजनाको ७५ प्रतिशत काम पूरा भएको आयोजनाका प्रमुख मेघनाथ ढुङ्गानाले जानकारी दिए।
Whatsapp
ताप्लेजुङमा ढुङ्गाले लागेर एकको मृत्यु
समाज
Clock १२ चैत्र २०८० | १ मिनेट पाठ
ताप्लेजुङमा ढुङ्गाले लागेर एकको मृत्यु
जिल्लाको फुङलिङ नगरपालिका वडा नं-५ उकालीपानीमा ढुङ्गा फुटाउँदै गरेका स्थानीय ५९ वर्षीय रामचन्द्र गुरुङकाे मृत्यु भएको हो।
Whatsapp
आठ सय हेक्टर वन क्षेत्रमा डढेलो
समाज
Clock २८ फागुन २०८० | १ मिनेट पाठ
आठ सय हेक्टर वन क्षेत्रमा डढेलो
सुख्खा तथा खडेरी याम सुरु भएसंगै ताप्लेजुङको वन क्षेत्रमा डढेलो फैलन थालेको छ।
Whatsapp
भवितव्य घटनामा परी ताप्लेजुङमा चालु आवमा ३१ जनाको मृत्यु
समाज
Clock २५ फागुन २०८० | १ मिनेट पाठ
भवितव्य घटनामा परी ताप्लेजुङमा चालु आवमा ३१ जनाको मृत्यु
ताप्लेजुङमा चालु आर्थिक वर्षमा भवितव्य घटनामा परी ३१ जनाको मृत्यु भएको छ।
Whatsapp
जब बमप्रसादहरूले दुवै आँखाले देखे...
समाज
Clock २१ फागुन २०८० | २ मिनेट पाठ
जब बमप्रसादहरूले दुवै आँखाले देखे...
दुई वर्षदेखि दुवै आँखा देख्न छाडेका पाँचथरको हिलिहाङ गाउँपालिका–५ का बमप्रसाद योङहाङ लिम्बूलाई अहिले संसारै उज्यालो भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस