ललित विष्ट ललित विष्ट
कालीकोटकाेमा फाेर्स गाडी दुर्घटना : पाँच जना घाइते, तीन गम्भीर
समाज
Clock २३ साउन २०८२ | १ मिनेट पाठ
कालीकोटकाेमा फाेर्स गाडी दुर्घटना : पाँच जना घाइते, तीन गम्भीर
जुम्लादेखि सुर्खेतकाे लागि छुटेको कर्णाली प्रदेश ०९७६ नम्बरको फाेर्स गाडी तिलागुफा र खाँडाचक्रकाे सिमाना गाेलुवा खाेलामा दुर्घटना भएको प्रहरी जनाएको छ।
Whatsapp
४५ वर्षीया खगिसरा कार्की भन्छिन्: सरकार, नागरिकता माग्न म कहाँ जाऊँ?
समाज
Clock २२ साउन २०८२ | ३ मिनेट पाठ
४५ वर्षीया खगिसरा कार्की भन्छिन्: सरकार, नागरिकता माग्न म कहाँ जाऊँ?
नागरिकता अभावले सधैं अवसरबाट वञ्चित भएकी उनको नागरिकता बनाउन दौडधूप चलिरहेको छ।
Whatsapp
पचालझरना पर्यटकीय गन्तव्यमा सूचीकृत
समाज
Clock २२ साउन २०८२ | २ मिनेट पाठ
पचालझरना पर्यटकीय गन्तव्यमा सूचीकृत
नेपालको सबभन्दा अग्लो कालीकोटको पचाल झरना सरकारले पर्यटकीय गन्तव्यमा सूचीकृत भएसँगै पचाल झरनाका बारेमा क्युआर कोडबाट जानकारी लिन सकिने भएको छ।
Whatsapp
त्रिवेणी पाटनमा सीमा विवाद : कर्णाली र सुदूरपश्चिमको आ-आफ्नै दाबी
समाज
Clock २० साउन २०८२ | ६ मिनेट पाठ
त्रिवेणी पाटनमा सीमा विवाद : कर्णाली र सुदूरपश्चिमको आ-आफ्नै दाबी
कर्णाली प्रदेश सरकारले त्रिवेणी बडीमालिका पर्यटन पूर्वाधार निर्माणका लागि आर्थिक वर्ष २०७८/०८९ देखि काम गरिरहेको छ । धर्मशाला, हेलिप्याड, शौचालय, प्रवेशद्वार, पोखरी, स्नान गृह, एक सय आठ वटा धारा निर्म...
Whatsapp
फुगाड खोलामा पुल नहुँदा सास्ती
समाज
Clock २० साउन २०८२ | ३ मिनेट पाठ
फुगाड खोलामा पुल नहुँदा सास्ती
सुख्खा सिजनमा खोलाबाट गाडी र पैदल यात्री आवतजावत गर्न कठिनाइ नभए पनि वर्षायाममा खोला तर्न कठिन हुने गरेको छ।
Whatsapp
पहिरोले कर्णाली राजमार्ग अवरुद्ध, सयौं यात्रु अलपत्र
समाज
Clock १९ साउन २०८२ | १ मिनेट पाठ
पहिरोले कर्णाली राजमार्ग अवरुद्ध, सयौं यात्रु अलपत्र
कर्णाली राजमार्गको कालीकोट खण्डमा पहिरो खस्दा सोमबार साँझदेखि यातायात अवरुद्ध भएको छ।
Whatsapp
घाइते बोकेर नेपालगन्ज जाँदै गरेको हेलिकोप्टर सुर्खेतमा अवतरण
समाज
Clock १९ साउन २०८२ | १ मिनेट पाठ
घाइते बोकेर नेपालगन्ज जाँदै गरेको हेलिकोप्टर सुर्खेतमा अवतरण
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा.रुवी थापा सवार गाडी कालीकोट–जुम्ला सडक खण्डको खाडाचक्र नगरपालिका–१ दुर्घटनामा परेको थियो ।
Whatsapp
सुरु भयो बडिमालिका तीर्थयात्रा
धर्म/संस्कृति
Clock १९ साउन २०८२ | ६ मिनेट पाठ
सुरु भयो बडिमालिका तीर्थयात्रा
कालीकोट र बाजुराको सिमानामा रहेको बडिमालिका मन्दिर पुनर्निर्माण गरिएको छ।
Whatsapp
अझै भएनन् कर्णालीका तुइन विस्थापन
समाज
Clock १८ साउन २०८२ | ४ मिनेट पाठ
अझै भएनन् कर्णालीका तुइन विस्थापन
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ सालमा नेपाललाई तुइनमुक्त बनाउने घोषणा गरे।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस