ललित विष्ट ललित विष्ट
सडक बनाउन स्थानीय युवाको श्रमदान
समाज
Clock १६ कार्तिक २०८२ | १ मिनेट पाठ
सडक बनाउन स्थानीय युवाको श्रमदान
कालीकोट सदरमुकामको जिरोपईन्ट नजिक सेरापाटामा अवरुद्ध सडक खुलाउन स्थानीय युवाले श्रमदान गरेका छन् ।
Whatsapp
मान्म खानेपानी मुहान पुगेर फर्कियाे टाेली, तत्काललाई खानेपानी संकट टर्‍याे
समाज
Clock १६ कार्तिक २०८२ | १ मिनेट पाठ
मान्म खानेपानी मुहान पुगेर फर्कियाे टाेली, तत्काललाई खानेपानी संकट टर्‍याे
कालीकाेटकाे सदरमुकाम मान्म बजारको मुख्य मुहान क्षेत्रमा पहिरोले क्षति पुर्‍याइ खानेपानी अवरुद्ध बनेपछि मान्म खानेपानी उपभोक्त समितिले शनिबार मुहान पुगेर खानेपानी मर्मत गरेको छ।
Whatsapp
मान्म बजारमा खानेपानीको चरम अभाव, स्थानीय आक्रोशित
समाज
Clock १४ कार्तिक २०८२ | ४ मिनेट पाठ
मान्म बजारमा खानेपानीको चरम अभाव, स्थानीय आक्रोशित
कुनै पनि महिनामा राम्रो संग पिउने पानीको व्यवस्थापन नहुँदा यहाँका स्थानीयवासी आक्रोशित छन् ।
Whatsapp
कार्यालय प्रमुख नहुँदा सेवा प्रवाह ठप्प
समाज
Clock १२ कार्तिक २०८२ | १ मिनेट पाठ
कार्यालय प्रमुख नहुँदा सेवा प्रवाह ठप्प
भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, कर्णाली प्रदेशले दुई महिनादेखि प्रमुखको जिम्मेवारी नतोक्दा सेवा प्रवाह ठप्प रहेको हो।
Whatsapp
सदरमुकाममै महिनौंदेखि सडक अवरुद्ध, जिम्मेवार निकाय मौन
समाज
Clock १२ कार्तिक २०८२ | ४ मिनेट पाठ
सदरमुकाममै महिनौंदेखि सडक अवरुद्ध, जिम्मेवार निकाय मौन
नगरपालिकाले पहिले भत्किएको सडकको पर्खाल लगाउन २० लाखको ठेक्का गरेर १६ लाखमा मेसिनरी पर्खालको जिम्मा स्थानीय व्यवसायी मानबहादुर शाहीलाई दिएकोमा यस बेलाको वर्षाले पर्खाल भत्काएको छ।
Whatsapp
खाँडाचक्रको प्रमुख प्रशासकीय अधिकृतमा बुढा
समाज
Clock ३१ असोज २०८२ | १ मिनेट पाठ
खाँडाचक्रको प्रमुख प्रशासकीय अधिकृतमा बुढा
नगरपालिकामा हाजिर भएपछि बुढाले सर्वसाधारणले पाउने सेवा र सुविधालाई पारदर्शी ढंगले सहज रूपमा प्रदान गर्ने बताएका छन्।
Whatsapp
खुलालु पुलबाट हाम फालेकी किशोरी बेपत्ता
समाज
Clock २९ असोज २०८२ | १ मिनेट पाठ
खुलालु पुलबाट हाम फालेकी किशोरी बेपत्ता
जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार हाम फालेकी किशोरीको खोजी भइरहे पनि अहिलेसम्म फेला परेका छैनन्।
Whatsapp
दसैं खर्चको जोहो गर्न गिटी कुट्दै
समाज
Clock १० असोज २०८२ | २ मिनेट पाठ
दसैं खर्चको जोहो गर्न गिटी कुट्दै
कालीकोटको रास्कोट नगरपालिका-८ फुकोटका देउराम लुवार र उनकी पत्नी होइजाली लुवार दसैंतिहारको जोहो गर्न गिटी कुटिरहेका छन्।
Whatsapp
विद्यालयमा विपद् जोखिम न्यूनीकरणसम्बन्धी  सचेतना
शिक्षा
Clock ०८ असोज २०८२ | २ मिनेट पाठ
विद्यालयमा विपद् जोखिम न्यूनीकरणसम्बन्धी सचेतना
कालीकोटको रास्कोट नगरपालिकाका १० वटा सामुदायिक विद्यालयमा विपद् जोखिम न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रम गरिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस