इसाई धर्मावलम्बीको पर्व क्रिसमस र अंग्रेजी नयाँ वर्ष नजिकिएकाले पनि कतिपय पर्यटक आफ्नो मुलुक फर्कने तयारी गर्दै छन् भने कतिपय पर्यटक क्रिसमस र नयाँ वर्ष फरक तरिकाले मनाउन नेपाल आएका छन्।
पुराना पार्टीले पनि सामाजिक सञ्जाललाई चुनावी प्रचारको माध्यम बनाएका छन् । नेपाली कांग्रेससहितको लोकतान्त्रिक गठबन्धनमा आबद्ध दल, नेकपा एमाले र माओवादी केन्द्रसहित वाम गठबन्धनमा आबद्ध दल, राष्ट्रिय प्र...
शीर्ष भूमिकामा महिला रहेका चलचित्र दर्शकका प्रिय हुँदै जाँदा विधागत हिसाबमा भने अझै पनि असमानता देखिन्छ । महिलाको प्रमुख भूमिका अझै पनि कमेडी, नाटकीय, हरर र एनिमेसन चलचित्रमा बढी देखिन्छ भने एक्सन चलच...
कपन राम मन्दिर वरपर टहरैटहरा देखिन्छन् । राजधानीको विभिन्न स्थानका सुकुम्बासी टोलजस्तै लाग्ने यो बस्तीमा भने नेपाली सुकुम्बासी बस्दैनन् । त्यहाँ भेटिन्छन्, म्यान्मारबाट लखेटिएर आएका रोहिन्जा शरणार्थी...
वैदेशिक रोजगारीमा यातना खप्नेमध्ये कतिपयले छोटो समयका लागि आफ्नो स्मरणशक्ति समेत गुमाउने गरेका छन् । सरकारी बेवास्ताले वैदेशिक रोजगारीका समस्या समाधान हुन सकेका छैनन् । श्रम सम्झौता नभएका मुलुकमा पनि...
पछिल्ला वर्ष दसैँ बिदा मनाउन विदेश घुम्न जाने नेपाली बढ्न थालेका छन् । उनीहरू दसैँको चहलपहल सुरु नहुँदै बिदा मनाउने योजना बुन्न थाल्छन् । अरु बिदाको तुलनामा दसैँमा लामो बिदा हुन्छ, बिदाको सदुपयोग गर्न...
चार वर्षअघि कालिमाटी तरकारी बजारमा लोकल काउलीको औसत थोक मूल्य ५० रुपैयाँ प्रतिकिलो थियो । अहिले यो मूल्य ५० प्रतिशतभन्दा धेरैले बढेर ७८ रुपैयाँ पुगेको छ । त्यस्तै, चार वर्षअघि दसैंताका प्रतिकिलो २० रु...
गीत सिक्न होस् या रियाज गर्न, अब संगीत पाठशाला पुग्नुपर्दैन । हातहातमा भएको स्मार्टफोन नै सबै चीजको ‘गुरु’ बनेको छ । गीत गाउन सिकाउने विभिन्न एप्सको प्रयोग अहिले विश्वव्यापी रूपमा बढ्दो देखिन्छ ।