मदन ठाकुर मदन ठाकुर
शीतलहर बढ्दै जाँदा, पालिकाहरुले थप्दै जाडो बिदा
समाज
Clock २३ पौष २०७९ | १ मिनेट पाठ
शीतलहर बढ्दै जाँदा, पालिकाहरुले थप्दै जाडो बिदा
शीतलहरले जनजीवन कष्टकर बन्दै जाँदा बालबालिका, बृद्ध, अपांग, बिरामी, सुत्केरी तथा अशक्तहरु अत्यधिक प्रभावित देखिएका छन्।
Whatsapp
विपन्न तथा दलित समुदायलाई न्यानो कपडा सहयोग
समाज
Clock २३ पौष २०७९ | १ मिनेट पाठ
विपन्न तथा दलित समुदायलाई न्यानो कपडा सहयोग
रौतहट र सर्लाहीको विभिन्न गाउँमा अति प्रभावितलाई जाडोबाट जोगाउन न्यानो कपडा प्रदान गरिएको हो।
Whatsapp
सर्लाहीका एसपी सुवेदीले पाँच दिनमै १६ तस्करलाई गरे पक्राउ
समाज
Clock २२ पौष २०७९ | २ मिनेट पाठ
सर्लाहीका एसपी सुवेदीले पाँच दिनमै १६ तस्करलाई गरे पक्राउ
सर्लाही जिल्लाको प्रहरी प्रमुखमा हाजिर हुनासाथ एसपि नरेश राज सुवेदीले तस्करी नियन्त्रण गर्न एक्सन लिएपछि तस्करहरुमा खैलाबैला मच्चिएको हो।
Whatsapp
देशभरका सादा पोसाकका सशस्त्र प्रहरीकाे काज सरुवा
राजनीति
Clock २२ पौष २०७९ | १ मिनेट पाठ
देशभरका सादा पोसाकका सशस्त्र प्रहरीकाे काज सरुवा
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट सादा पोसाकमा परिचालन हुने प्रहरीको विवरण माग गरेपछि दुवै संगठनमा खैलाबैला मच्चिएको छ।
Whatsapp
स्रोत नखुलेको साढे चार लाखसहित दुई भारतीय पक्राउ
समाज
Clock १८ पौष २०७९ | १ मिनेट पाठ
स्रोत नखुलेको साढे चार लाखसहित दुई भारतीय पक्राउ
रौतहट प्रहरीले करिब साढे चार लाख भारतीय रुपैयाँसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।
Whatsapp
जसपाका रौतहट सचिव पार्टीबाट निष्काशित
राजनीति
Clock १८ पौष २०७९ | १ मिनेट पाठ
जसपाका रौतहट सचिव पार्टीबाट निष्काशित
जनता समाजवादी पार्टी नेपालका जिल्ला सचिव लखिन्द्र यादवलाई पार्टीले निष्काशित गरेको छ।
Whatsapp
नगर प्रमुखकै मिलेमतोमा नगरपालिकाको लाखौँ रुपैयाँ स्वाहा
समाज
Clock ०२ पौष २०७९ | २ मिनेट पाठ
नगर प्रमुखकै मिलेमतोमा नगरपालिकाको लाखौँ रुपैयाँ स्वाहा
रौतहटको माधव नारायण नगरपालिकामा तजबिजमै पौने दुई करोड रुपैयाँ स्वाहा भएको देखिएको छ।
Whatsapp
किसानको घाउमाथि उपमेयरको नुनचुक
समाज
Clock ०२ पौष २०७९ | २ मिनेट पाठ
किसानको घाउमाथि उपमेयरको नुनचुक
किसानले लेट भेराइटीको गहुँ खेतमा छरिरहेको तथा अर्लि भेराइटीको उम्रिसकेको गहुँमा सिंचाइ गरिरहेकाले रासायनिक मलखादको अत्यन्त धेरै माग रहेको छ।
Whatsapp
आँखा उपचारका लागि भारतीय नागरिक नेपालमा
समाज
Clock ०२ पौष २०७९ | २ मिनेट पाठ
आँखा उपचारका लागि भारतीय नागरिक नेपालमा
रौतहट सदरमुकाम गौर आँखा उपचारको लागि हब बन्दै गएको छ। नेपाल र भारतका सयौँ आँखा रोगीहरू हरेक दिन गौरका विभिन्न आँखा अस्पतालमा आउने गरेसँगै भरपर्दो आँखा उपचारको हब बन्दै गएको पुष्टि हुन्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस