मदन ठाकुर मदन ठाकुर
बचत माग गर्दै सहकारी पीडितहरु आन्दोलनमा
अर्थ
Clock १७ भदौ २०८० | १ मिनेट पाठ
बचत माग गर्दै सहकारी पीडितहरु आन्दोलनमा
सर्लाही सदरमुकाम मलंगवामा रहेको सुविधा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका बचतकर्ताहरुले बचत रकम फिर्ता हुनुपर्ने मा गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका छन्।
Whatsapp
सरकारले दिएन उखुको रकम, किसानलाई घरबार चलाउनै मुस्किल
समाज
Clock १३ भदौ २०८० | २ मिनेट पाठ
सरकारले दिएन उखुको रकम, किसानलाई घरबार चलाउनै मुस्किल
सरकारले उखु किसानलाई भुक्तानी गर्नुपर्ने रकम नपठाउँदा रौतहटका उखु किसान मर्कामा परेका छन्।
Whatsapp
‘गौर हत्याकााण्ड’ का दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन
समाज
Clock ०१ साउन २०८० | १ मिनेट पाठ
‘गौर हत्याकााण्ड’ का दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन
‘गौर हत्याकाण्ड’का दोषीमाथि कारबाहीको माग गर्दै सदरमुकाम गौरमा प्रदर्शन गरिएको छ।
Whatsapp
ठगी आरोपमा मेयरका छोरा पक्राउ
समाज
Clock १७ जेष्ठ २०८० | १ मिनेट पाठ
ठगी आरोपमा मेयरका छोरा पक्राउ
सर्लाहीको हरिवन नगरपालिकाका नगर प्रमुखका छोरा ठगी आरोपमा पक्राउ परेका छन्। नगर प्रमुख कमल बुढाथोकीका छोरा निरोज बुढाथोकीलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको हो।
Whatsapp
प्रहरीले बरामद गरेको मल भन्सार प्रमुखले सेटिङमा लगाए तस्करको जिम्मा
समाज
Clock ०१ जेष्ठ २०८० | ३ मिनेट पाठ
प्रहरीले बरामद गरेको मल भन्सार प्रमुखले सेटिङमा लगाए तस्करको जिम्मा
गत वैशाख २९ गते शुक्रबार प्रहरीले गोली चलाएर बरामद गरेको मलखाद गौर भन्सारले केही बेरमै पुनः तस्करको जिम्मा लगाएको छ।
Whatsapp
अदालतले न्याय नदिएको धोबिनिया घटनाका पीडितको गुनासो
समाज
Clock ३१ वैशाख २०८० | १ मिनेट पाठ
अदालतले न्याय नदिएको धोबिनिया घटनाका पीडितको गुनासो
बाटो विस्तारको क्रममा दिउँसै गोली हानी हत्या गरेको र हत्यामा संलग्न रहेकोलाई अदालतले धमाधम रिहा गरेपछि घटनाका पीडितहरुले न्याय माग्दै पत्रकार सम्मेलन गरेका छन्।
Whatsapp
सर्लाहीमा बढ्यो आगलागीका घटना
समाज
Clock २६ वैशाख २०८० | १ मिनेट पाठ
सर्लाहीमा बढ्यो आगलागीका घटना
गत आइतबार सर्लाहीको बरहथवा नगरपालिका र धनकौल गाउँपालिकामा आगलागी भएको थियो। यसै गरी सोमबार बलरा नगरपालिकामा आगलागीको घटना भएको छ।
Whatsapp
बाराको गढिमाइमा पाँच दलीय सत्ता गठबन्धनको बृहत आमसभा सुरु
राजनीति
Clock ०७ वैशाख २०८० | १ मिनेट पाठ
बाराको गढिमाइमा पाँच दलीय सत्ता गठबन्धनको बृहत आमसभा सुरु
बाराको गढिमाइ- ४ मा पाँच दलीय सत्ता गठबन्धनको बृहत आमसभा सुरु भएको छ।
Whatsapp
माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु
समाज
Clock ०१ वैशाख २०८० | १ मिनेट पाठ
माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु
शुक्रबार बिहान घर लिपपोत गर्नलाई कमेरो माटो लिन गएकी एक बालिकाको ढिस्कोमा पुरिएर मृत्यु भएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस