रौतहट क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि सत्तापक्षीय गठबन्धनबाट उम्मेदवार माधवकुमार नेपालले रौतहट क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवार प्रभु साहलाई समर्थन गरेका छन्।
सर्लाहीको सशस्त्र प्रहरीले ट्रकसहित करिब डेढ क्वीन्टल लागू औषध गाँजा बरामद गरेको छ। भारततर्फ लैजानको लागि तयार अवस्थामा रहेको ठूलो परिमाणमा गाँजा सशस्त्र प्रहरीले बरामद गरेको हो।
अभियुक्त तेलीले १७ वर्षीया एक किशोरीलाई ललाई फकाई पटक पटक जबरजस्ती करणी गरी गर्भवती बनाएका थिए। गर्भवती भएपछि किशोरीको गर्भलाई जबरजस्ती गर्भपतन समेत गराएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको बार...
रौतहट सदरमुकाम गौरको जसपा नगर अध्यक्षसहितका कार्यकर्ताहरुले पार्टी परित्याग गरी नेकपा एकीकृत समाजवादीलाई रोजेका छन्। बुधबार एक समारोहबीच पूर्वप्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले जसप...
रौतहटको फतुवा बिजयपुर नगरपालिकाको एक घरमा आगलागी हुँदा लाखौँको क्षति भएको छ। फतुवा विजयपुर ४ टेंग्राहामा एउटा फुसको घरमा आगलागी हुँदा लाखौँको क्षति भएको हो।
रौतहटको दुर्गा भगवती गाउँपालिका ३ मत्सरीमा सम्पन्न साधारण सभामा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत तथा महासंघका केन्द्रीय सचिव गोविन्द चौलागाईँले पत्रकारहरुले पत्रकारिताको मर्यादाभित्र रहे...