अनन्तराज लुइँटेल अनन्तराज लुइँटेल
ऋणको नियमन
विचार
Clock १० वैशाख २०८० | ८ मिनेट पाठ
ऋणको नियमन
राज्यको एउटा ठूलो संस्थानको आग्रह कर्मचारी र जनताको सम्पत्ति लिएर बसेका दुवै कोषले पूरा गर्लान् वा नगर्लान् यसै भन्न सकिने अवस्था छैन।
Whatsapp
गोपनीयताको हकमाथि अनुसन्धानको खतरा
समाज
Clock १९ चैत्र २०७९ | ७ मिनेट पाठ
गोपनीयताको हकमाथि अनुसन्धानको खतरा
दूरसञ्चार ऐन, २०५३ संशोधन गर्न बनेको विधेयक, २०७९ ले सञ्चारका माध्यम प्रयोगबाट हुने आन्तरिक संवादमा अतिक्रमणको प्रस्ताव गरी संविधानप्रदत्त नागरिकको गोपनीयताको अधिकारमा अनुसन्धानको अर्काे खतरा थपिदिएको...
Whatsapp
न्यायालयविरुद्ध अस्वाभाविक दबाब
विचार
Clock २६ फागुन २०७९ | ७ मिनेट पाठ
न्यायालयविरुद्ध अस्वाभाविक दबाब
प्रधानमन्त्री पुष्पकमल दाहालविरूद्ध दायर गर्न ल्याइएको एउटा रिट निवेदन दर्ताका लागि आफ्नै प्रशासनलाई दिएको सर्वाेच्च अदालतको आदेशले मुलुकमा राजनीतिक तरंग मात्रै आएको छैन, राजनीतिक दलले देखाएको रवैयाले...
Whatsapp
प्रधानन्यायाधीश नियुक्तिका व्यवधान
विचार
Clock ०८ फागुन २०७९ | ९ मिनेट पाठ
प्रधानन्यायाधीश नियुक्तिका व्यवधान
राष्ट्रपतिकै सपथ गराउने पदाधिकारी कायममुकायम प्रधानन्यायाधीश भन्दा पनि कन्फर्म प्रधानन्यायाधीश नै भैदिए हुन्थ्यो भन्नेतर्फ कसैको ध्यान नजानु अचम्मकै विषय हो।
Whatsapp
डान कुपर, शोभराज र स्टन्टबाजहरू
विचार
Clock २६ माघ २०७९ | ९ मिनेट पाठ
डान कुपर, शोभराज र स्टन्टबाजहरू
आखिर प्रणालीको कमजोरी पछ्याएर मलाई किन ढिलो न्याय वा मलाई किन चाँडो अन्याय भन्ने प्रश्नले मात्रै व्यक्तिका कमजोरीहरू सधैंका लागि लुक्दैनन्।
Whatsapp
‘अपराध सेलिब्रेटी’ले फौजदारी न्याय प्रणालीमा छाडेको प्रभाव
विचार
Clock ०९ पौष २०७९ | ६ मिनेट पाठ
‘अपराध सेलिब्रेटी’ले फौजदारी न्याय प्रणालीमा छाडेको प्रभाव
परिस्थितिजन्य प्रमाणका आधारमा समेत गम्भीर प्रकृतिका अपराधमा कसुरदार कायम गर्न सकिन्छ भन्ने नजिर शोभराजको मुद्दामा न्यायालयमा चर्चित छ।
Whatsapp
चोलेन्द्र प्रवृत्ति: न भूतो न भविष्यति
विचार
Clock २५ मंसिर २०७९ | ५ मिनेट पाठ
चोलेन्द्र प्रवृत्ति: न भूतो न भविष्यति
निलम्बित चोलेन्द्रशमशेर राणाको अदालतमा हाजिर हुने सपना, चाहना र उत्कट आकांक्षामा मंसिर २७ गते पूर्णविरामा लाग्नेछ। तर ‘चोलेन्द्र प्रवृत्ति’ले नेपालको न्यायालयलाई लामो समयसम्म सताइरहनेछ।
Whatsapp
मेस्सी र मेस्सीहरूको अवकाश
विचार
Clock २० मंसिर २०७९ | ८ मिनेट पाठ
मेस्सी र मेस्सीहरूको अवकाश
लामो समयदेखि खेलजगत्मा जादूगरको छाप बनाउन सफल लोकप्रिय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले यसपटक चलिरहेको विश्व कपमा आशातित भूमिका निर्वाह गर्न सक्दैनन् कि भनेर उनको नेतृत्वको टिमलाई माया गर्ने संसारभर...
Whatsapp
नबनेको एउटा चुनावी अजेन्डा
विचार
Clock ३० कार्तिक २०७९ | ८ मिनेट पाठ
नबनेको एउटा चुनावी अजेन्डा
संसारकै अग्लो चुचुरोमा पुग्ने रहर सायद हामी नेपाली नभएको भए झनै बढी हुन्थ्यो किनभने नजिकको तीर्थ हेलाँ भन्ने उखान हाम्रो पर्यटकीय सोचमा समेत दुरुस्तै लागु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस