सुदूरपश्चिममा मंगलबार रातिदेखि लगातार आएको अबिरल वर्षाका कारण सुदूरपश्चिममा ठूलो क्षति गरेको छ । बाढीले कैलालीमा मात्र ६ हजार बढी घर डुबानमा परेका छन् ।
कंचनपुर भिमदत्तपन्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया निर्मलालाई बलत्कारपछि हत्या गरेको प्रकरणमा यातनाविरुद्धको कसुर र प्रमाण नष्ट गरेको भन्दै सार्वजनिक न्यायविरुद्धको कसुरको मुद्दामा तत्कालिन प्रहरी...
भारतका बिभिन्न ठाउँमा रहेका नेपालीहरू सुदूरपश्चिम फर्कने क्रम अझै रोकिएको छैन । सुदूरपश्चिमका मुख्य नाका कैलालीको त्रिनगर र कंचनपुरको गड्डाचौकीमा भारतबाट फर्कने क्रम जारी छ । प्रत्येक दिन यि दुई नाकाम...
एक युवतीलाई प्रलोभन र गलत आश्वासनमा पारेर जवरजस्ती करणी गरेको र ती युवतीलाई बिष खुवाएर आत्महत्या गर्ने अवस्था सम्म पुगाएको जघन्य अपराधको मुद्धा मिलाई दिने भन्दै कानुन व्यवसायीको फर्ममा अभियुक्तबाट ५०...
सुदूरपश्चिममा असार महिनाको शुृरुवातसंगै कोरोनाको संक्रमण ह्वात्तै बढेर गएको छ । चैत १४ गते दुवैवाट फर्केको पहिलो युवामा कोरोनाको संक्रमण देखिएको सुदूरपश्चिममा बैशाख १ गते देखा परेका पाँचौ संक्रमितसहित...
वर्षभरीका १२ महिनामा फुर्सदमा झै वसिरहने र असारको झरीमा हतार हतारमा काम गर्ने वर्षौदेखिको परम्परागत समस्या हो । देश संघीयतामा गएर तीन तहका सरकार बनेपछि विकासको बाधक रहेको यो ‘असारे विकास’ टुट्ने धेरै...
भारतका बिभिन्न ठाउँबाट आएकाहरूलाई गाउँ गाउँमा बनाइएका क्वारेन्टिनमा राखियो । केहि दिन पछि आरडिटी जाँच गर्दा रिपोर्ट नेगेटिभ आएकालाई मात्र घर–घर पठाइएन । आरडिटीमा रिपोर्ट पोजेटिभ आएकालाई समेत संकलन गरि...
सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा योजना मन्त्री झपट बोहराले आर्थिक वर्ष २०७७/०७८ का लागि सोमवार प्रदेश सभाको बैठकमा ३३अर्ब ३८ करोड १३ लाख ४८ हजारको बजेट प्रस्तुत गरेका छन् ।