दिलबहादुर छत्याल दिलबहादुर छत्याल
पछि हट्यो भारत
समाज
Clock २१ मंसिर २०७९ | २ मिनेट पाठ
पछि हट्यो भारत
भारतले बलमिच्याइँ ढंगले गरिरहेको तटबन्ध निर्माणको स्थानीयले विरोध गरेपछि तनाव उत्पन्न भएको र भारतीय पक्षले तटबन्धको निर्माण कार्य रोकेको हो।
Whatsapp
सीमा क्षेत्रमा भारतीय पक्षको दादागिरी
समाज
Clock १९ मंसिर २०७९ | ५ मिनेट पाठ
सीमा क्षेत्रमा भारतीय पक्षको दादागिरी
भारतीय पक्षले दादागिरी शैलीमा सिमामा नेपाली भूभागमा असर पर्ने गरी संरचना बनाउने, नेपाली नागरिक माथि ज्यान नै लिने गरी ज्यादती गर्ने लगायतका हर्कत निरन्तर गर्दै आइरहेको छ।
Whatsapp
माया लुहारको हत्या आरोपी शसस्त्र प्रहरी जवान कोली पक्राउ
समाज
Clock १८ मंसिर २०७९ | १ मिनेट पाठ
माया लुहारको हत्या आरोपी शसस्त्र प्रहरी जवान कोली पक्राउ
शिवनाथ गाउँपालिका-४ घर भएका कोली आइतबार बिहान १० बजेतिर महेन्द्रनगर बसपार्कमा डुलिरहेको बेला पक्राउ परेको कचनपुर प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक श्याम चौधरीले बताएका छन्।
Whatsapp
बालिका मृत्यु प्रकरणले धनगढीमा तनाव: निषेधाज्ञा तोड्दै विद्यार्थीद्वारा प्रदर्शन
समाज
Clock १६ मंसिर २०७९ | १ मिनेट पाठ
बालिका मृत्यु प्रकरणले धनगढीमा तनाव: निषेधाज्ञा तोड्दै विद्यार्थीद्वारा प्रदर्शन
विद्यार्थीमाथि प्रहरीले बल प्रयोग गरेको छ। केहि विद्यार्थीलाई प्रहरीले निर्घात कुटपिट गरेर धरपकड समेत गरेको छ।
Whatsapp
ग्रेडरको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि धनगढी तनाव ग्रस्त: प्रशासनद्वारा २४ घण्टे निषेधाज्ञा जारी
समाज
Clock १५ मंसिर २०७९ | २ मिनेट पाठ
ग्रेडरको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि धनगढी तनाव ग्रस्त: प्रशासनद्वारा २४...
प्रहरीले २ विद्यार्थीलाई पक्राउ गरेको थियो। विद्यार्थी पक्राउ पछि विद्यार्थीले प्रहरी विरुद्ध चर्का नाराबाजी लगाएका थिए। विद्यार्थी माथि प्रहरीले अश्रुग्याँस समेत प्रहार गरेको थियो।
Whatsapp
धनगढीमा तनाव साम्य नभएपछि निषेधाज्ञा जारी
समाज
Clock १५ मंसिर २०७९ | १ मिनेट पाठ
धनगढीमा तनाव साम्य नभएपछि निषेधाज्ञा जारी
दुर्घटनामा छात्राको मृत्यु भएको विषयलाई लिएर उत्पन्न तनाव साम्य नभएपछि जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका–५ पिपल चौतारा क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।
Whatsapp
धनगढीमा विद्यार्थी मृत्यु प्रकरण: पोशाकमै २ विद्यार्थी पक्राउ गरेपछि प्रहरीविरुद्ध प्रदर्शन
समाज
Clock १५ मंसिर २०७९ | २ मिनेट पाठ
धनगढीमा विद्यार्थी मृत्यु प्रकरण: पोशाकमै २ विद्यार्थी पक्राउ गरेपछि प्रहरीविरुद...
धनगढीमा कक्षा ८ मा अध्ययनरथ १५ वर्षीया चेतना साउंदको ग्रीडरले कुल्चेर ज्यान गएको घटनाको विरोधमा विद्यार्थीहरु प्रदर्शनमा उत्रेका छन्।
Whatsapp
चुनावको मौका छोप्दै वन अतिक्रमण
समाज
Clock १४ मंसिर २०७९ | ३ मिनेट पाठ
चुनावको मौका छोप्दै वन अतिक्रमण
जब–जब देशमा निर्वाचन, दैवी प्रकोप, बन्द हड्ताल, आन्दोलन हुन्छन्, त्यही मौका छोप्दै भूमाफिया र वनमाफियाहरूको गिद्दे दृष्टि जंगलमा पर्ने गर्छ।
Whatsapp
मुख्यमन्त्रीका दावेदार दुई मन्त्री पराजित
राजनीति
Clock १३ मंसिर २०७९ | ३ मिनेट पाठ
मुख्यमन्त्रीका दावेदार दुई मन्त्री पराजित
सुदूरपश्चिम प्रदेशमा प्रदेश सभाको निर्वाचनमा मुख्यमन्त्रीका प्रवल दावेदार रहेका नेपाली कांग्रेसका दुई मन्त्री पराजित भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस